हलिउड कलाकारलाई उछिन्दै इन्स्टाग्रामको छैटौं स्थानमा आलिया

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट सफलताको नयाँ उचाइ चुम्दै गर्दा विश्वव्यापी प्रभुत्वको बाटोमा लम्किदै छिन् । ‘ग्याल गडोट’मार्फत हलिउडमा देब्यू गर्ने तयारीमा रहेकी आलिया इन्स्टाग्रामको विश्वका शीर्ष सेलिब्रिटीको सूचीमा छैटौं स्थानमा परेकी छन् ।  इन्फ्लुयन्सर मार्केटिङ हबका अनुसार हलिउड कलाकारहरु जेनिफर लोपेज, क्रिस हेम्सवर्थ, रोबर्ट डाउनी जुनियरलाई पनि उछिन्दै उत्कृष्ट...

सम्बन्धित सामग्री

हलिउड फिल्ममा अभिनेत्री प्रियंका

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा नयाँ हलिउड फिल्ममा जोडिएकी छन् । हाल नायिका आफ्नो आगामी सिरिज ‘सिटाडेल’ को प्रमोसनका लागि भारतमा छिन् । यति बेला नयाँ हलिउड फिल्ममा जोडिएर उनी चर्चामा छिन् । प्रियंका चोपडाले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ फिल्मको घोषणा गरेर सबैलाई चकित बनाएकी छन्, प्रियंकाको नयाँ आगामी फिल्म ‘हेड्स अफ स्टेट’ हो […] The post हलिउड फिल्ममा अभिनेत्री प्रियंका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हलिउड फिल्म ‘वाकान्डा फरेभर’लाई पनि चीनमा प्रतिबन्ध

काठमाडौं । विश्वकै ठूलो फिल्म बजार चीनले यस वर्षका दुई चर्चित हलिउड सुपरहिरो फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार चीनले शुक्रबारदेखि प्रदर्शनमा आएको मार्भल स्टुडियोको फिल्म ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ र डीसी स्टुडियोको फिल्म ‘ब्ल्याक आडम’लाई रोक लगाएको हो । ड्वेन जोन्सन स्टारर ब्ल्याक आडमलाई गत साता नै चीनले रोक […]

लियोनार्दोदेखि सेलेनासम्म : १७ हलिउड सेलिब्रिटी जसले नेपाल घुमे

काठमाडौं । हलिउड सेलिब्रिटीको लागि नेपाल एक लोभलाग्दो गन्तव्य हो । पर्यटन, धार्मिक र सांस्कृतिक हिसाबले पनि पश्चिमा कलाकार नेपाल आउँछन् र यहाँको सौन्दर्यमा लोभिन्छन् । हलिउड मात्र होइन, छिमेकी मुलुक भारत र युरोपेली कलाकारको बाक्लो आगमन पनि नेपालमा भएको छ । तर हलिउड कलाकार आगमनको नेपाली कला, संस्कृति, पर्यटनप्रति खास अर्थ छ । यहाँ […]

आलियाको पहिलो हलिउड फिल्मको फस्ट लुक सार्वजनिक

एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्ट अभिनित पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फस्ट लुक टिजर सार्वजनिक भएको छ । आलियाले आफ्नो पहिलो हलिउड डेब्यू फिल्मको फस्ट लुक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । फिल्ममा आलियाको साथमा हलिउड कलाकार गल गाडोट र जेमी डोर्ननले मुख्य भूमिका रहेको छ । आफ्नो फर्स्ट लुकको भिडियो सामाजिक सञ्जालमार्फत […]

दुई हलिउड अभिनेतालाई रुसमा प्रतिबन्ध

काठमाडौं । रुसले दुई प्रतिष्ठित हलिउड अभिनेतालाई स्थायी रुपमै आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रतिबन्धको यो सूचीमा अभिनेताहरु बेन स्टिलर र सिन पेन छन् । मस्कोको प्रतिबन्ध सूचीमा यसअघि हलिउड स्टार मोर्गन फ्रिम्यान, अमेरिकी राष्ट्रपति जो बाइडनदेखि बेलायती प्रधानमन्त्रीबाट हट्ने तयारीमा रहेका बोरिस जोन्सनसम्म छन् । युक्रेन युद्ध सुरु भएपछि रुस […]

हलिउड निर्देशक उल्फग्याङ्ग पिटरसनको निधन

चर्चित हलिउड निर्देशक उल्फग्याङ्ग पिटरसनको ८१ वर्षमा निधन भएको छ । पिटरको गत शुक्रबार आफ्नो ब्रेन्टबुडस्थित घरमा निधन भएको हलिउड मिडियाले जनाएका छन् । पिटरसनका प्रतिनिधि मिशेल बेगाले उनी क्यान्सरबाट पिडित रहेको जानकारी दिएकी छन् ।जर्मनीमै जन्मियर १९६० मा पश्चिम जर्मन टेलिभिजनबाट निर्देशन करियर सुरु गरेका पिटरसनले १९८१ मा निर्देशन गरेको ‘दास बुट’ लाई अन्तर्राष्ट्रिय स्तरको ख्याति मिलेको थियो । यो फिल्म दोस्रो विश्व युद्धमा आधारित थियो । उनी ओस्कारमा ६ पटक नोमिनिजमा परेका थिए । दुई पटक

हलिउड अभिनेता सिल्भियो नेपाल आँउदै

हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ अर्थात 12 गते हुन गइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालन गर्न उनी पहिलो पटक नेपाल आउन लागेको संस्थाका अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।   हलिउड अभिनेता सिल्भियो समर्पित मार्शल आर्टिस्ट र विश्व च्याम्पियन हुन् । जसले ज्याकी च्यान, जेट ली र अधिक जस्ता धेरै प्रसिद्ध अभिनेताहरूसँग अभिनय गरेका छन्  ।  अभिनेता सिल्भियो एक्शन फर नेसन्स (ब्ँल्) को सद्भावना दूत पनि हुन् । एक्स

रुसविरुद्ध उत्रियो हलिउड, ‘ब्याटम्यान’सहित दर्जन फिल्मको रिलिज स्थगित

१७ फागुन, काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा हलिउड पनि उत्रिएको छ । हलिउड स्टुडियो डिज्नेले मंगलबार आफ्नो प्रतीक्षित सुपरहिरो फिल्म ‘द ब्याटम्यान’को पूर्वनिर्धारित रिलिज स्थगित गरेको छ । डिज्नेको यो निर्णयलाई अन्य हलिउड स्टुडियोले पनि पछ्याएका छन् । प्रदर्शन स्थगित गर्ने निर्णयबारे डिज्नेका प्रवक्ताले भनेका छन्, ‘युक्रेनमा उत्पन्न गम्भीर मानवीय संकटलाई ध्यानमा राख्दै […]

हलिउड प्रोजेटमा देखिँदै बलिउडमा यी ५ कलाकार

बलिउडमा राम्रो पहिचान बनाउन सफल प्रियंका चोपडा हलिउडमा पनि चर्चित छिन् । हलिउका धेरै ठुला प्रोजेक्टको हिस्सा रहेकी उनी अभिनेता एन्थोनी म्याकीसँग एक हलिउड फिल्ममा देखिँदैछन् । प्रियंकापछि  हलिउड फिल्ममा अव केही बलिउड कलाकारलाई समेत देख्न पाइने भएको छ । ति कलाकारको चर्चा तल गर्न खोजिएको छ ।सुनील शेट्टी : अभिनेता सुनील शेट्टी फिल्म कल सेन्टरबाट हलिउड अभिनयमा देखिन लागेका छन् । सत्यघटनामा आधारित रहेर निर्माण हुन लागेको फिल्ममा सुनिल सिख प्रहरीको भुमिका रहनेछन् । यस अगाडि सुनिले २००७ म

फेरि हलिउड फिल्ममा देखिँदै दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण फेरि हलिउड फिल्ममा काम गर्ने भएकी छिन्। उनले यसअघि भान डिजेलसँग ‘ट्रिपल एक्स : रिटर्न अफ जेन्डर केज’मार्फत हलिउडमा प्रवेश गरेकी थिइन्। तर, फिल्मले औसत सफलता मात्रै पाएको थियो। साढे ४ वर्षपछि दीपिका पादुकोण पुन: हलिउड फिल्ममा कमब्याक गर्न थालेकी हुन्। उनले अन्तर साँस्कृतिक रोमान्टिक कमेडी…