कोरोना अपडेट :  थपिए ९ संक्रमित, ४४ जना मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ४३ जनामा गरिएको परिक्षणमा ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ४४ जना कोरोना मुक्त भएका छन्।यो सँगै देशभर कोरोना मुक्त हुने कुल संख्या ९ लाख ६६ हजार ३ सय ३ जना पुगेको छ। हाल देशभर ४ सय संक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना मुक्त हुने दर ९८.७ प्रतिशत रहेको छ।

सम्बन्धित सामग्री

कोरोना अपडेट : २०२ जना संक्रमित भेटिँदा ४६२ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २०२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार ८३३ जनामा गरिएको परीक्षणमा २०२ जना कोरोना संक्रमित भेटिएका हुन्। आज एकजना संक्रमितको मृत्यु भएको छ। हाल देशभर ३ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल १ जना भेन्टिलेटरमा‚ ४४ जना आइसियूमा‚ १६२ जना संस्थागत आइसोलेशनमा र ३ हजार १५१ जना होम आइसोलेशनमा रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। अहिले काठमाडौंमा १६

कोरोना अपडेट : आज भेटिए ९ जना संक्रमित, देशभरि २११ जना सक्रिय

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि ९ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार २ सय ५५ जनामा गरिएको परीक्षणमा ९ जना संक्रमित भेटिएका हुन्। आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभरि २ सय ११ जना सक्रिय संक्रमित रहेका छन्‚ जसमध्ये काठमाडौं उपत्यकामा ४४ जना रहेका छन्। हाल देशभरिका ९५ प्रतिशत लक्षित जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

कोरोना अपडेट : आज जम्मा ४ जना संक्रमित भेटिए

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर जम्मा ४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ३४२ जनामा गरिएको परीक्षणमा ४ जना संक्रमित भेटिएका हुन्।आज ४४ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणका कारण हुने मृत्यु आज पनि शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर ४७९ जना सक्रिय संक्रमित छन् भने देशभर १३ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेका छन्। हाल देशभर लक्षित जनसंख्याको ९४ प्रतिशतले कोरोनाविरुद्धको खो

कोरोना अपडेट : देशभर ६३७ जना सक्रिय संक्रमित, आज भेटिए १३ संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।यस्तै स्वास्थ्य मन्त्रालयको विवरणअनुसार ४ हजार १५५ जनामा गरिएको परीक्षणमा १३ जना संक्रमित भेटिएका हुन्। आज ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु आज शून्य रहेको छ।मन्त्रालयको विवरणअनुसार हाल देशभर ६३७ जना सक्रिय संक्रमित रहेका छन्। देशभर १२ जना संक्रमित आइसियु तथा भेन्टिलेटरमा उपचाररत छन्।

कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर  २ सय ५९ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ८ सय ८८ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ५९ जना संक्रमित भेटिएका हुन्। यस्तै आज १ जना संक्रमितको मृत्यु भएको  भने २ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्।