लुम्बिनी प्रदेश सरकारले एक महिनामा तीन प्रतिशत पनि बजेट खर्च गर्न सकेको छैन । प्रदेश सरकारले माघ मसान्तसम्म गरेको विकास बजेटअनुसार यस्तो अवस्था पाइएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को साउनदेखि माघ मसान्तसम्ममा प्रदेश सरकारले १८.६३ प्रतिशतमात्र विकास बजेट खर्च गरेको छ । जुन खर्च एक महिनामा तीन प्रतिशत पनि होइन । बजेट भएर […]
म्याग्दीमा धेरै बजेट भुक्तानी हुने समस्या रोकिएको छैन । संघ, प्रदेश र स्थानीय तहका कार्यालयबाट विकास तथा विभिन्न कार्यक्रमको भुक्तानी असारमा बढी गरेको छ ।म्याग्दीमा गत आर्थिक वर्ष २०७८/०७९ मा कुल ७१.२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६०.७५ र प्रदेशको ७५.४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले […]
काठमाडौँ,२७ जेठ । चालु आर्थिक वर्ष २०७८÷७९ सकिन करिब एक महिना बाँकी रहँदा म्याग्दीमा भित्रिएको दुई तिहाइभन्दा बढी विकास बजेट खर्च हुन बाँकी छ । आर्थिक वर्षको करिब ११ महिनाको अवधिमा म्याग्दीमा सङ्घीयको पुँजीगततर्फ १९.८७ प्रतिशत र प्रदेशको पुँजीगततर्फ ३२.३६ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कोष तथा लेखा […]
म्याग्दी – चालु आर्थिक वर्ष २०७८/७९ सकिन करिब एक महिना बाँकी रहँदा म्याग्दीमा भित्रिएको दुई तिहाइभन्दा बढी विकास बजेट खर्च हुन बाँकी छ । आर्थिक वर्षको करिब ११ महिनाको अवधिमा म्याग्दीमा सङ्घीयको पुँजीगततर्फ १९.८७ प्रतिशत र प्रदेशको पुँजीगततर्फ ३२.३६ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कोष तथा लेखा नियन्त्रक […]
अर्थमन्त्री जनार्दन शर्माले सरकारको पुँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै शर्माले सरकारले बनाएको...
काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले सरकारको पुँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएको योजनाअनुसार पुँजीगत खर्च गर्न नसक्दा तरलता अभाव भएको बताएका हुन्। उनले तरलता व्यवस्थापनका लागि निरन्तर रूपमा राष्ट्र बैंकसँग छलफल भइरहेको बताए। मन्त्री शर्माले आफू […]
कैयौं वर्षदेखि नेपालमा पुँजीगत बजेट बृद्धि गर्नुपर्छ, चालू खर्च घटाउनु पर्छ भनिदै आएको छ। तर, हरेक वर्ष चालू बजेट बृद्धि हुन्छ, त्यस्को अनुपातमा पुँजीगत बजेट बृद्धि हुदैन।अर्थ मन्त्रालय छिर्ने हरेक नयाँ अर्थमन्त्री र अर्थसचिवले मेरो पालामा पुँजीगत बजेट खर्च बढाउछु भन्छन्, तर त्यो बढ्दैन।हरेक वर्ष आर्थिक विटका पत्रकारले पुँजीगत बजेट बृद्धि नभएको दुखमनाउ गरी समाचार बनाउछन्। त्यसपछि अर्थ मन्त्रालयले विनियोजित पुँजीगत बजेट पूरै खर्च गर्छु भन्यो भनी उत्साहपूर्ण समाचार प्रकाशित प्रसारित गर्छन। पुनः के