लुम्बिनी प्रदेश सरकारले एक महिनामा तीन प्रतिशत पनि बजेट खर्च गर्न सकेको छैन । प्रदेश सरकारले माघ मसान्तसम्म गरेको विकास बजेटअनुसार यस्तो अवस्था पाइएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को साउनदेखि माघ मसान्तसम्ममा प्रदेश सरकारले १८.६३ प्रतिशतमात्र विकास बजेट खर्च गरेको छ । जुन खर्च एक महिनामा तीन प्रतिशत पनि होइन । बजेट भएर […]