रुपन्देही। आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान सञ्चालन गरेको छ। कार्यालयअन्तर्गत रहेका करदाताले बुझाउनुपर्ने बाँकी–बक्यौता असुली गर्ने ध्येयले अभियान सञ्चालन गरिइएको हो। कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क नबुझाएका करदातासम्म पुगेर राजस्व दाखिलाका लागि अभियान सञ्चालन गरेको हो। कार्यालयका अनुसार दाखिला हुन बाँकी करिब रु एक अर्ब २५ करोड राजस्व सङ्कलनका लागि यो […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेता विमलेन्द्र निधिमाथि मंगलबार दिउँसाे पार्टी कार्यालय बाहिर भएको दुर्व्यवहारप्रति आपत्ति जनाउनुभएकाे छ। महामन्त्री थापाले मंगलबार राति सामाजिक सञ्जालमार्फत यस्ताे आपत्ति जनाउनुभएकाे हाे। उहाँले यस्तो व्यवहार प्रजातान्त्रिक मूल्य–मान्यता विपरीत भएको समेत बताउनुभएकाे छ। त्यस्तै, महामन्त्री थापाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माले यस विषयमा व्यक्त गरेको मतसँग आफू पूर्ण […]
२३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाललाई विदेश नीतिमा उनको महत्त्वाकांक्षाले डोर्याइरहेको छ ।
उनले भेनेजुएला विरुद्धको आफ्नो धम्कीलाई निकै नाटकीय ढंगले कार्यान्वयन गरे। रातिको समयमा गरिएको एक सैन्य कारबाहीमा भेनेजुएलाका राष्ट्रपति निकोलस …
काठमाडौं। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ । तर सरकारले उक्त नियमावली विपरीत गत असोज मसान्तसम्ममा करिब २९ करोड रकमान्तर गरिसकेको हाे । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार यो अवधिसम्ममा विषयगत मन्त्रालयहरूले १६ करोड १५ लाख ४२ हजार बराबर आन्तरिक […]