अमेरिकी दूतावास काठमाडौंबाट डिभी २०२२ का विजेताको अन्तरवार्ता लिन सुरु

अमेरिकी दूतावास काठमाडौंले डिभी २०२२ का विजेताको अन्तरवार्ता लिन सुरु गरेको छ । मार्च २१ सोमबारदेखि अन्तरवार्ता लिन सुरु गरिएको अमेरिकी दूतावास काठमाडौंका कन्सुलर अधिकारीले भिसा च्याटमा जानकारी दिएका छन् । डिभी २०२२ का विजेताको भिसा गत अक्टोबरदेखि जारी गर्नुपर्नेमा अहिलेसम्म भिसा जारी गरिएको थिएन । आगामी सेप्टेम्बरभित्र भिसा जारी गरिसक्नुपर्ने प्रावधान रहेपनि झण्डै ६ […]

सम्बन्धित सामग्री

मैले डिभी लोटरी भर्दा पछि विद्यार्थी वा भिजिटर भिसाका लागि अयोग्य हुने त होइन ?

डिभी लोटरी भर्दैमा अर्को प्रकारको भिसाका लागि अयोग्य नभइने अमेरिकी दूतावास काठमाडौले जनाएको छ । भिसा च्याटका क्रममा दूतावासका कन्सुलर अधिकारीले अहिले डिभीका लागि आवेदन दिएका व्यक्तिले पछि विद्यार्थी वा अन्य भिसाका लागि आवेदन दिन सक्ने जानकारी दिएका छन् । कन्सुलर अधिकारीले भनेका छन् डिभीका लागि आवेदन दिदैमा कसैलाई पनि पछि विद्यार्थी लगायत अर्को प्रकारको […]

डिभी २०२२ को भिसा जारी अवधि समाप्त, एकै महिनामा १६०३ नेपालीलाई डाइभर्सिटी भिसा

डिभी २०२२ का भिसा जारी गर्ने अवधि समाप्त भएको छ । डिभी २०२२ का विजेताहरुले सेप्टेम्बर ३० सम्ममात्र भिसा प्राप्त गर्ने प्रावधान रहेकाले भिसा जारी गर्ने अवधि समाप्त भएको हो । भिसा जारी हुने अवधि समाप्त हुनु अगाडि अमेरिकी दूतावास काठमाडौंले अत्याधिक नेपालीहरुलाई डाइभर्सिटी भिसा जारी गरेको छ । जुलाईसम्म कुल १६१६ जना नेपालीहरुलेमात्र डाएभर्सिटी […]

डिभी २०२२ का थप अन्तरवार्ता तय गर्ने योजनामा छैन अमेरिकी दूतावास काठमाडौं

अमेरिकी दूतावास काठमाडौंले अहिलेसम्म भिसा अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट नपाएका डिभी २०२२ का विजेताहरुलाई भिसा अप्वाइन्टमेन्ट दिने योजनामा नरहेको जनाइएको छ । सामान्यतया आप्रवासी भिसा अन्तरवार्ता एकदेखि २ महिना अगाडि नै तय गरिने तथा सेप्टेम्बरका लागि सबै भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्ट तय भइसकेको दूतावासले जनाएको छ । कानून व्यवसायी कुर्तिस लि मोरिसनले दूतावासमा इमेलमार्फत गरेको सोधपुछमा दूतावासले […]

पाँच महिनापछि मार्चमा ३०४ डिभी विजेता नेपालीले भिसा पाएको खुलासा

डिभी २०२२ का विजेताहरुले अक्टोबरदेखि नै भिसा प्राप्त गर्नुपर्ने भएतापनि ५ महिनापछि मार्चमामात्र भिसा प्राप्त गरेका छन् । अक्टोबरदेखि मार्चको दोश्रोसातासम्म अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता समेत लिएको थिएन । मार्च २१ सोमबारदेखिमात्र डिभी विजेताहरुको अन्तरवार्ता लिन सुरु गरेको अमेरिकी दूतावासले जनाएको थियो । यद्यपी मार्चमा अमेरिकी दूतावास काठमाडौंले २९४ जना डिभी विजेताहरुलाई भिसा […]

‘डिभी भर्न १८ बर्ष पुग्नुपर्दैन, भिसा पाउने बेलासम्म प्लस टु उत्तिर्ण गरे हुन्छ’

अमेरिकी दूतावास काठमाडौंका अनुशार डिभी लोटरी भर्नका लागि कुनै उमेरको सिमाबन्दी छैन । तर डिभी लोटरी भर्न पासपोर्ट भने अनिवार्य रहेको छ । भिसा च्याटका क्रममा कन्सुलर अधिकारीले यसबारे स्पष्ट पारेका थिए । डिभी लोटरी भर्न १८ बर्ष पुग्नुपर्ने हो र ? कैयन प्रश्नकर्ताहरुले यस्तो प्रश्न सोधेका थिए । तर कन्सुलर अधिकारीले उमेरको कुनै हदबन्दी […]

अन्तत: अमेरिकी दूतावास काठमाडौंबाट गतमहिना ८३ जनालाई डाइभर्सिटी भिसा जारी

अमेरिकी दूतावास काठमाडौंले गत महिना ८३ जनालाई डाइभर्सिटी भिसा जारी गरेको छ । जुनसम्म अत्यन्तै कममात्र डिभी विजेताहरुलाई भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले जुलाईमा भने उल्लेख्यमात्रामा डिभी विजेताहरुलाई भिसा जारी गरेको हो । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार जुन महिनाको तुलनामा जुलाईमा पाँचगुणाभन्दा धेरैलाई भिसा जारी गरेको हो । जुन […]

अन्तत अमेरिकी दूतावास काठमाडौंबाट सिमित डाइभर्सिटी भिसा जारी, गत महिना १६ जनालाई

मे महिनासम्म सन् २०२१ का डिभी विजेताहरुलाई भिसा जारी नगरेको अमेरिकी दूतावास काठमाडौंले अन्तत डिभी विजेताहरुलाई सिमित संख्यामा भिसा जारी गरिरहेको छ । जुनमा १६ जना डिभी विजेताहरुले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गर्न सफल भएका छन् । जुलाईमा पनि सिमित संख्यामा डिभी विजेताहरुलाई काठमाडौंमा रहेको अमेरिकी दूतावासले भिसा जारी गरिरहेको छ । तर […]