शरदसिंह भण्डारी श्रममन्त्री

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् ।​ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकले लोसपालाई श्रम मन्त्रालय दिने निर्णय गरेसँगै उनी श्रम मन्त्री बन्ने भएका हुन् । यसको पुष्...

सम्बन्धित सामग्री

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरुको बैठकमा सहभागी भएका छन् । ठाकुरको पार्टीबाट शरदसिंह भण्डारी श्रममन्त्री -

दुवई गएका शरदसिंह भण्डारी पूर्वमन्त्री बनेर फर्किने निश्चित

काठमाडौं, २१ फागुन । श्रममन्त्री शरदसिंह भण्डारी यतिबेला दुवईमा छन् । ‘दुबई रोजगार मेला’ मा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् । उनी गत शनिबार (फागुन १९ गते) दुवई पुगेका थिए । यता सत्ता गठबन्धनमा भएको उलटफेरका कारण उनी फर्किँदा पूर्वमन्त्री हुने भएका छन् । कांग्रेस–माओवादीबीचका गठबन्धन टुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले […]

१७ बर्षपछि दुबईमा रोजगार मेला

दुबई । आज युएईको दुबईमा आयोजना हुने ‘दुबई रोजगार मेला’ मा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी र श्रमसचिव केवल प्रसाद भण्डारी,बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती,विभिन्न संचार माध्यमका पत्रकारहरुलगाएत बैदेशिक रोजगार ब्यावसायीहरु दुबई आईपुगेका छन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा युएई स्थित दुबईको होटल जे डब्लु मेरिएट मरिनामा आयोजना हुने ‘रोजगार […] The post १७ बर्षपछि दुबईमा रोजगार मेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मन्त्री-सचिवको विदेश भ्रमण मोह, ४५ दिनमै उड्यो २५ विशिष्ट टोली

बजेट कार्यान्वयनका लागि तीव्र काम गर्नुपर्ने बेलामा मन्त्री र सचिवहरु नै लामबद्ध भएर विदेश यात्रामा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार भदौ लागेयता मन्त्रीहरुले मात्रै १६ वटा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वैदेशिक भ्रमण गरिसकेका छन् । विशिष्ट पदािधकारीकोसहित यस्तो भ्रमण संख्या २५ नाघेको छ ।