दुवई गएका शरदसिंह भण्डारी पूर्वमन्त्री बनेर फर्किने निश्चित

काठमाडौं, २१ फागुन । श्रममन्त्री शरदसिंह भण्डारी यतिबेला दुवईमा छन् । ‘दुबई रोजगार मेला’ मा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् । उनी गत शनिबार (फागुन १९ गते) दुवई पुगेका थिए । यता सत्ता गठबन्धनमा भएको उलटफेरका कारण उनी फर्किँदा पूर्वमन्त्री हुने भएका छन् । कांग्रेस–माओवादीबीचका गठबन्धन टुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले […]