जसपा पनि सरकारमा, मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई

काठमाडाैं : जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई दिएको छ।आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको हो।पार्टीको आधिकारिकता यादव समूहले पाएसँगै जसपा सरकारमा सहभागी हुन लागेको हो। यस्तै आजको बैठकले केन्द्रीय कार्यसमितिमा फेरबदल गर्ने निर्णय गरेको छ।केन्द्रीय समिति सदस्यहरूको नामावली अद्यावधिक गर्न पाँच

सम्बन्धित सामग्री

जसपामा मन्त्री छान्न शीर्ष नेतालाई जिम्मेवारी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिइएको छ। पार्टी कार्यालय बालकुमारीमा बुधबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मा शीर्ष नेताहरूलाई दिएको नेता महेन्द्र राय यादवले जानकारी दिए। उनले भने, ‘हामीले मन्त्री छान्ने जिम्मा अध्यक्षसहित शीर्ष नेतालाई दिइसकेको छौं। उहाँहरूले नै टुंगो लगाउनुहुन्छ।’अब जसपाबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानेको नाम उपेन्द्र याद

जसपा कार्यकारिणी समिति बैठक : मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई

जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई लिइएको छ । बुधबार बिहान पार्टी कार्यालय बालकुमारी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिनुभयो ।

जसपामा मन्त्री छान्न तीन नेतालाई जिम्मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठक सकिएको छ । बुधबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा कार्यकारिणी सदस्यहरूले मन्त्रीको टुंगो लगाउने जिम्मा शीर्ष नेतृत्वलाई दिएका छन् । कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउने जिम्मा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष...

जसपाको मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक सकिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।

जसपाले मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दियो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको बताइएको छ ।

जसपाको मन्त्रीबारे निर्णय लिने जिम्मा तीन नेतालाई

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालबाट सरकारमा सहभागी हुने नेताबारे निर्णय लिने जिम्मा पार्टीका तीन शीर्ष नेतालाई दिएको छ । बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा मन्त्री पठाउने बारेमा निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको छ । जसपा नेपालले सरकारमा सहभागी हुने […]