काठमाडौँ । कोरोना सङ्क्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले गरिएको निषेधाज्ञा पछि पनि भिडभाड नघटेपछि उपत्यकामा थप कडाइ गरिने भएको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा सवारी साधनदेखि पैदल यात्रुहरूको अनावश्यक भिड देखिन थालेपछि बुधवारदेखि हिँडडुलमा नै कडाइ गर्ने कि भन्ने विषयमा छलफल भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले बताए । ‘तरकारी किन्ने […]