कोलम्बो । कुनै समय दक्षिण एसियाकै सबैभन्दा शक्तिशाली अर्थतन्त्र मानिएको श्रीलंका यतिबेला टाट पल्टिएको अवस्थामा छ ।
यहाँसम्मकी कागज र मसी आयात गर्न समेत पर्याप्त विदेशी मुद्रा संचित नहुँदा शनिबार कक्षा ९, १० र ११ को परीक्षा नै रद्द गराउनुपरेको छ । यसबाट देशभरका ४५ लाख विद्यार्थी प्रभावित हुने बताइएको छ...