सुदूरपश्चिममा ५५ हजार ती सय ७६ विद्यार्थी एसइई दिँदै
आउँदो शुक्रबार १७ चैत्रदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा(एसइई)मा सुदूरपश्चिमबाट ५५ हजार भन्दा बढि विद्यार्थी सहभागि हुने भएका छन्।
शिक्षा विकास निर्देशनालय दिपायल डोटीको तथ्याङ्क अनुसार एसइईमा ५५ हजार ३ सय...