नेपाली खेलकुदकाे अभिलेख राख्न वेबसाइट

काठमाण्डाै – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपाली खेलकुदको दस्तावेज राख्नका लागि आज मङ्गलवारदेखि वेबसाइट सञ्चालनमा ल्याएको छ । नेपाल ओलम्पिक कमिटीको विशेष सहयोगमा ओलम्पिक सोलिडारिटी अन्तर्गत नेपाल ओलम्पिक सङ्ग्रहालयले नेपाली खेलकुदको विविध विषयलाई दस्तावेज बनाउने लक्ष्य राखेर वेबसाइट सञ्चालनमा ल्याएको हो । स्पोर्ट्स नेपाल ओराजी नाम रहेको वेबसाइटको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गर्नुभयाे । कार्यक्रमपछि बोल्दै अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको इतिहास लामो भए पनि अभिलेखीकरण कमजोर भएको भन्दै ...

सम्बन्धित सामग्री

मन्त्रालयहरूको वेबसाइट नचल्दा समस्या

प्रदेश लेखा नियन्त्रकको कार्यालयले प्रत्येक महिनाको बजेट खर्च विवरण महिनाको अन्तिम दिन वेबसाइटमा राखेर सार्वजनिक गर्दै आएको थियो तर पछिल्ला केही महिनायता सो कार्यालयले बजेट खर्च मात्रै हैन, कुनै विवरण राख्न सकेको छैन ।

देखापढी विजिनेश न्यूज

काठमाडौं। सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि चार वर्षमा सरकारको १९ अर्ब खर्च भएको छ।वैदेशिक रोजगारीबाट फर्केकाहरुको विवरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै राख्न थालियो। चार वटा उत्पादनमूलक उद्योग आईपीओ निस्कासनको पाइपलाइनमा छन्।युद्ध र कोरोना महामारीले विश्वव्यापी मन्दीको जोखिम बढ्दै गएको अन्तर्राष्ट्रिय मुद्रा कोषले ठहर गरेकोछ।युरोपमा बजार बिस्तार गर्ने रणनीतिका साथ अलिबाबाले इकमर्स वेबसाइट लजादामा ३७ करोड अमेरिकी डलर लगानी थप्यो।

बंगलादेशको भण्डार ६ महिनामा खाली हुन सक्ने, आईएमएफसँग ऋण माग

मंगलबार बंगलादेशमा आठ विकासशील देशका व्यवसायी र अधिकारीबीच भेटवार्ता भएको छ । घट्दै गएको विदेशी मुद्रा सञ्चिति, बढ्दो ऊर्जा सङ्कट र आपूर्ति शृङ्खलामा अवरोधका कारण थप सहयोग आवश्यक रहेको उक्त बैठकमा जनाइएको छ । बंगलादेशको समाचार वेबसाइट डेली स्टारको रिपोर्ट अनुसार त्यहाँको सरकारले घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई स्थिर राख्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ४ […]

ग्लोबल आईएमई बैंकको एटिएम कार्डमा आफ्नै फोटो राख्न सकिने

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनोटका डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले “मेरो आफ्नै डेबिट कार्ड” योजना अन्तर्गत यो सुविधा ल्याएको हो । यस योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ । कार्डप्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो...

प्रदेश सरकारको वेबसाइट भएन अपटेड

प्रदेश २ सरकारले विभिन्न मन्त्रालयहरुको वेबसाइट सञ्चालनको नाममा वर्षेनी लाखौ रुपैयाँ खर्चिदै आइरहको छ । तर अधिकांश मन्त्रालयको वेबसाइट भने अपडेट भएको देखिदैन ।प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको  वेबसाइटसमेत नियमित अपटेड छैन । कतिपय निर्णयबारे तीब्र आलोचना हुन थालेपछि सरकारले मन्त्रिपरिषद्का निर्णयहरु वेबसाइटमा राख्न छाडेको बताइन्छ । मन्त्रिपरिषद्को निर्णय वेबसाइटमा नराखिएको करिब एक वर्ष भइसक्यो ।प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको समेत वेबसाइट अपटेड नभएको ती

अमेरिकालाई सैन्य अड्डा राख्न पाकिस्तानमा जमिन दिँदैनौं : इमरान खान

एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा अपरेशनका लागि आफ्नो देशले अमेरिकालाई सैन्य अड्डा बनाउन जमिन नदिने बताएका छन्। अमेरिकी न्युज वेबसाइट एक्सिओजका जोनाथन स्वैनलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘अफगानिस्तानमा कुनै प्रकारको कारबाहीका लागि पाकिस्तान आफ्नो जमिनको उपयोग गर्न दिँदैन।’ आज प्रशारण हुने अन्तर्वार्ताको ३८ सेकेण्ड लामो भिडियो वेबसाइटले ट्विट गरेको छ।

अमेरिकालाई सैन्य अड्डा राख्न पाकिस्तानमा जमिन दिँदैनौं : इमरान खान

एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा अपरेशनका लागि आफ्नो देशले अमेरिकालाई सैन्य अड्डा बनाउन जमिन नदिने बताएका छन्। अमेरिकी न्युज वेबसाइट एक्सिओजका जोनाथन स्वैनलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘अफगानिस्तानमा कुनै प्रकारको कारबाहीका लागि पाकिस्तान आफ्नो जमिनको उपयोग गर्न दिँदैन।’ आज प्रशारण हुने अन्तर्वार्ताको ३८ सेकेण्ड लामो भिडियो वेबसाइटले ट्विट गरेको छ।

उपचार सेवा शुल्क सार्वजनिक गर्न देशभरका अस्पताललाई स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको परीक्षण र उपचारमा लाग्ने सेवा शुल्क सार्वजनिक गर्न देशभरका सबै अस्पताललाई अनुरोध गरेको छ । मंगलवार एक सूचना प्रकाशित गर्दै गुणस्तर महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले मूल्यसूची (शुल्क) आधिकारिक निकायबाट निर्णय गराई वेबसाइट र सूचना पाटीमा राख्न अनुरोध गरेको छ । अस्पतालहरूले मनपरी शुल्क लिइरहेको गुनासो आएका सन्दर्भमा मन्त्रालयले सूचना जारी गरेको हो ।

किसानको विवरण राख्न सफ्टवेयर तयार

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको वर्गीकरण तथा पहिचानका लागि वेबमा आधारित एक सफ्टवेयर प्रणाली विकास गरेको छ । मन्त्रालयले सफ्टवेयरका आधारमा देशैभरिका किसानको विवरण तयार गरी विद्युतीय प्रणाली (वेबसाइट)मा राख्ने तयारी गरेको हो । किसानको वर्गीकरण तथा पहिचानको विवरण राख्न वेबसाइटको अन्तिम तयारी भइरहेको कृषि मन्त्रालयका सचिव योगेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही दिनमा नै उक्त वेबसाइट सार्वजनिक हुनेछध्र” वेबसाइटमा किसानको नाम, उसले गर्ने खेतीको क्षेत्र, किसानको सङ्ख्या, परिवारका सदस्य सङ्ख्या, उमेर, उत्पादन, वार्षिक आम्दानी तथा खर्च, बजारसँग पहुँच, सरकार तथा अन्य क्षेत्रबाट पाउने सुविधा, जमिनको किसिम, सिँचाइको उपलब्धता, सिञ्चित क्षेत्रफल, जग्गाको स्वामित्व, पशुपन्छीपालन तथा बाली उत्पादन विवरण, कृषि व्यवसायी, फार्म, उद्यमीलगायतका विषयको विवरण राखिने मन्त्रालयले जनाएको छध्र एउटा किसानको सम्पूर्ण विवरण सरकारले सङ्कलन गरेर किसानको तह निर्धारण गर्नेछ । सोही तहअनुसार किसानलाई सुविधा दिनुका साथै कृषिको योजना तथा कार्यक्रम तयार गरिनेछ । किसानको विवरण तयार गरी पहिचान दिइसकेपछि ती किसानलाई परिचयपत्र उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।