मंगलबार बंगलादेशमा आठ विकासशील देशका व्यवसायी र अधिकारीबीच भेटवार्ता भएको छ । घट्दै गएको विदेशी मुद्रा सञ्चिति, बढ्दो ऊर्जा सङ्कट र आपूर्ति शृङ्खलामा अवरोधका कारण थप सहयोग आवश्यक रहेको उक्त बैठकमा जनाइएको छ । बंगलादेशको समाचार वेबसाइट डेली स्टारको रिपोर्ट अनुसार त्यहाँको सरकारले घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई स्थिर राख्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ४ […]