कतार विश्वकप  छनोट :  ब्राजिल र इक्वेडरले अंक बाँडे

कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिल र इक्वेडरले अंक बाँडेका छन् । शुक्रबार बिहानको खेलमा दुबै टिमले १(१ गोल गरेका हुन् ।यसअघि विश्वकपको लागि छनोट भइसकेको ब्राजिल र घरेलु टोली इक्वेडर खेलमा १० खेलाडीमा सीमित भए । कासेमेरोको गोलमा ब्राजिलले आठौं मिनेटमा अग्रता बनाएको थियो । फेलिक्स टोरेसले ७५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । बराबरीसँगै ब्राजिल १४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ । दक्षिण अमेरिकी छनोटबाट

सम्बन्धित सामग्री

कतार विश्वकप : ९७४ रंगशाला भत्काउन सुरु

दोहा – कतार विश्वकप २०२२ का लागि तयार गरिएको अस्थायी रंगशाला ९७४ भत्काउने काम सुरु गरिएको छ। विश्वकपकै लागि मात्र निर्माण गरिएको स्टेडियम ९७४ पूर्ण रुपमा भत्काइने भएको हो। कतार विश्वकपमा आफ्नो पहिलो खेल आयोजना गरेको दुई सातापछि, ब्राजिल र दक्षिण कोरियाबीचको राउण्ड अफ १६ नकआउट खेलपछि यो स्टेडियम गत सोमबारदेखि बन्द भएको थियो। एक […]

ब्राजिल र क्रोएसियाबिचको खेल अतिरिक्त समयमा धकेलियो

कतार विश्वकप फुटबल अन्तर्गत जारी ब्राजिल र क्रोएसियाबिचको क्वाटरफाइनल खेलमा दुबै टिमले निर्धारित समय गोलरहित बराबरी खेलेका छन्। ब्राजिलले दोस्रो हाफमा साविक उपविजेता क्रोएसियालाई दबाबमा राखेपनि गो गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको हो। जारी विश्क्वावकपमा टरफाइनलको पहिलो खेलनै अतिरिक्त समयमा धकेलिएको हो। यसअघि अन्तिम १६ का दुई खेल पेनाल्टी सुटआउटमा पुगेका थिए। ब्राजिलले खेल […]

ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

ब्राजिल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो । स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचर्डलिसन र लुकास पाकिउटले एक–एक गोल गरे ।  यता दक्षिण कोरियाका लागि पिका सेउङले एक गोल फर्काए । ब्राजिलका लागि खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३औं मिनेटमा नेयमारले पेनाल्टी मार्फत ग

ब्राजिल प्रिक्वार्टरफाइनलमा

पाँचपटकको विश्व च्याम्पियन ब्राजिल कतार विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह ‘जी’मा ब्राजिलले सोमबार स्विट्जरल्यान्डमाथि १–० को कठिन जित निकाली अन्तिम १६ को स्थान पक्का गरेको हो ।...

ब्राजिलको लक्ष्य नकआउट चरण

ब्राजिल कतार विश्वकप २०२२ मा उत्कृष्ट लयमा देखिएको छ । स्टेडियम ९७४ मैदानमा टिटेको प्रशिक्षणमा रहेको ब्राजिल लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूह...

विश्वकप छनोट : ब्राजिल र अर्जेन्टिनाको खेल रद्द!

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाबीच स्थगित भएको खेल रद्द गर्ने निर्णय लिएको छ । दुवै देशको फुटबल संघको आग्रहमा फिफाले यो निर्णय लिएको हो । गत भदौमा भएको ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट खेलको नाटकीय रुपमा रद्द हुन पुगेको थियो । सातौं मिनेटमा […]

ब्राजिल र अर्जेन्टिनाले अष्ट्रेलियामा मैत्रीपूर्ण खेल खेल्ने

कतार विश्वकप–२०२२ अघि ब्राजिल र अर्जेन्टिनाले अष्ट्रेलियाको मेलवर्नमा मैत्रीपूर्ण खेल खेल्ने भएका छन् । यस मैत्रीपूर्ण खेलले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र ब्राजिलका स्टार नेयमारलाई विश्वकपअघि आफ्नो टोलीलाई प्रमाणित गर्ने अवसर प्रदान गर्नेछ । यी दुईबीचको खेल ११ जुनमा हुनेछ ।यसअघि दुवै टिमको पछिल्लो पटक विश्वकप छनोटका खेल सेप्टेम्बरमा ब्राजिलको साओ पाउलोमा खेलेका थिए । सो खेल चलिरहेको केही मिनेटमै ब्राजिलियन स्वास्थ्य अधिकारीहरुले मैदानमा गएर चार अर्जेन्टिनी खेलाडीलाई कोभिड–१

ब्राजिल र अर्जेन्टिनाको खेल पुनः हुने

काठमाडौं, ३ फागुन : विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले कतार विश्वकप-२०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीच स्थगित खेल पुनः खेलाइने भएको छ । सेप्टेम्बरमा ब्राजिलको घरेलु मैदान सान पाओलोमा खेल चलिरहँदा कोभिड-१९ संक्रमणको मापदण्ड उल्लंघन गरिएको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीहरू मैदान प्रवेश गरेपछि खेल स्थगित भएको थियो । इंग्लिस प्रिमियर लिग खेलिरहेका तीन अर्जेन्टिनी […]

विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र इक्वेडरले अंक बाँडे

काठमाडौँ – कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिल र इक्वेडरले अंक बाँडेका छन् । शुक्रबार बिहानको खेलमा दुबै टिमले १-१ गोल गरेका हुन् । यसअघि विश्वकपको लागि छनोट भइसकेको ब्राजिल र घरेलु टोली इक्वेडर खेलमा १० खेलाडीमा सीमित भए । कासेमेरोको गोलमा ब्राजिलले आठौं मिनेटमा अग्रता बनाएको थियो । फेलिक्स टोरेसले ७५औं मिनेटमा […]

कोरोना मापदण्डविपरीत भएको भन्दै ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित

काठमाडौं – कतार विश्वकप छनोट तथा दक्षिण एसियाली छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ। सोमबार बिहान ब्राजिललको साओ पाउलोमा सुरु भएको खेल कोरोना मापदण्डविपरीत भएको भन्दै स्थगित भएको हो। करिब ६ मिनेटको खेल जारी रहँदा ब्राजिलियन स्वास्थ्य अधिकारीहरू मैदान छिरेर खेल रोक्न निर्देशन दिएका थिए। स्वास्थ्य अधिकारीले भ्रमण टोली अर्जेन्टिनाका चार खेलाडीले क्वारेन्टिन […]