टि-२० महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

मलेसियामा जारी टि–२०  अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ। नेपालले मलेसियालाई सात विकेटले हराएको हो। मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको खेलमा...

सम्बन्धित सामग्री

नेपाली महिला क्रिकेट टिमको व्यस्त तालिका, क्वालिफायर्सअघिको सिरिज सिक्ने अवसर

३२ साउन, काठमाडौं । नेपाली महिला क्रिकेट टिम बिहीबार मलेसिया प्रस्थान गरेको छ । मलेसियामा हुने आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट र त्यसभन्दा अघि चार देशीय सिरिजका लागि महिला टिम मलेसिया गएको हो । महिला टिमले २२ अगष्टमा सुरु हुने चार देशीय सिरिज खेल्ने छ । नेपालका लागि यो सिरिज विश्वकप एसिया क्षेत्र […]

महिला क्रिकेट टिमको बिदाइ

३१ साउन, काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने महिला टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एसिया क्षेत्र छनोट र त्यसअघि नेपालले मलेसिया, कुवेत र हङकङसँग चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । क्वालिफायर्सलाई मध्यनजर गर्दै मलेसियाको विकेटको परीक्षण र वातावरणसँग घुलमिल हुनको लागि र कमजोरी […]

नेपाली महिला क्रिकेट टिमले ४ राष्ट्र सम्मिलित टी-२० सिरिज खेल्ने

२७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही  अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् । नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा […]

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । एसीसी महिला टि-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएका छ। नेपाली टोली आज (सोमबार) बिहान स्वदेश फर्किएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो । समूह चरणमा समूह विजेता बनेको कारण युएई […]

महिला क्रिकेट टोलीको बिदाई

काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागि हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलबार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर टी–२० च्याम्पियनसिपमा सहभागि हुन भोलि मलेसिया प्रस्थान गर्न लागेको टोलीलाई बिदाई गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ […]

यू–१९ महिला क्रिकेट टिम आज मलेसिया जाँदै

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली आज बुधबार मलेसिया प्रस्थान गर्दैछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपका लागि छनोट खेल्न नेपाली टिम मलेसिया जान लागेको हो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्नेछ । नेपालले पहिलो खेल कतारसँग […]

एसिया छनोट खेल्न महिला क्रिकेट टोली आज मलेसिया जाने

काठमाडौं : १९ वर्षमुनिको एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली बुधबार मलेसिया जाँदैछ। छनोट खेलमा सहभागी हुन जाने १४ खेलाडी, प्रशिक्षक र चारजना अफिसियललाई नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नै कार्यक्रम गरी विदाइ गरेको छ।छनोट खेल मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म हुनेछ। एसिया छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकप खेल्न पाउनेछ । छनोटमा नेपालसँगै भुटान, मलेसिया, कतार, युएई र थाइल्याण्ड छन्।नेपालले पहिलो खेल जेठ २० मा कतारसँग खेल्नेछ। आईसीसीले पहिलोपल्ट आयोजना गर्न लागेको म

यु-१९ महिला क्रिकेट टिमको बिदाइ (फोटोफिचर)

काठमाडौं, १७ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसिया प्रस्थान गर्ने यु-१९ महिला क्रिकेट टिमको बिदाइ गरेको छ । क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको थियो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि नेपाली टिम मलेसिया प्रस्थान गर्दै छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल […]

यू–१९ महिला क्रिकेट : नेपालले मलेसियामा एसिया छनोट खेल्ने

नेपाली यू–१९ महिला क्रिकेट टोलीले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोट मलेसियामा खेल्ने भएको छ ।मलेसिया क्रिकेट एसोसिएसनले एसिया छनोटको आयोजना गर्ने जिम्मा पाएको हो । आठ राष्ट्र सहभागी रहने प्रतियोगिताको छनोट सन् २०२२ को जुनमा हुनेछ ।प्रतियोगितामा मलेसिया, थाइल्याण्ड, चिन, यूएई, नेपाल, भुटान, म्यानमार र कतारले सहभागिता जनाउने छन् ।प्रतियोगिताको विजेताले सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।छनोटमा सहभागिताका लागि गत सात