काठमाडौं । भृकुटीमण्डपमा आजबाट जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ सुरु भएको छ । स्वदेशी बस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने मूलनाराका मेलाको सञ्चालन गरिएको हो । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले कोभिड पछि गरेको यो पहिलो बृहत मेला हो । प्रदर्शनीको समुद्घाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठल...