बजाजले ल्यायो ‘खुसीको तीन डोज’ दशैं अफर

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले दशैं योजना सार्वजनिक गरेको छ । योसगैं बजाज २०७८ सालको दशैं स्कीम सार्वजनिक गर्ने पहिलो मोटरसाइकल कम्पनी भएको छ । कम्पनीले ‘खुसीको तीन डोज’ फेस्टिभ स्कीम ल्याएको हो । यो योजनामा ग्राहकले बजाजका मोटरसाइक खरिद गर्दा तीन पटकसम्म नगद पुरस्कार जित्न सक्नेछन् । […]

सम्बन्धित सामग्री

आईएमई दशैं अफर : पाँचौं र छैटौं हप्ताको विजेता घोषणा

काठमाडौं । दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले सेवाग्राहीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक दशैं अफर अन्तर्गत पाँचौं र छैटौं हप्ताका विजेता घोषणा गरेको छ । बिहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आईएमई […]

आईएमई दशैं अफर : चौथो हप्ताको विजेता घोषणा

काठमाडौं । आईएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको दशैं अफरकाे चौथो हप्ताको विजेता घोषणा गरिएको छ । सेवाग्राही बीरेन महतो र राजकुमार गुरुङ ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत चौथो हप्ताको विजेता बनेका छन् । महतोले कुवेत र गुरुङले संयुक्त अरब इमिरेट्सबाट […]

टेलिकमको दशैं अफर, २९४ रूपैयाँमा २० जीबी डाटा

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा आईतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् ।  डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग...

वाइ-फाइ नेपालको दशैं अफर सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाइ-फाइ नेपालले दशैं अफर ल्याएको छ । यस योजना अन्तर्गत ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने कम्पनीले जनाएको छ। यसको अर्थ पहिले ३० एमबीपीएस इन्टनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् । त्यसैगरी पहिले ५० एमबीपीएस इन्टरनेट […]

स्कोडाको दशैं अफर

काठमाडौं (अस) । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैं, तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन फेस्टिभ वीथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्यूनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्नेछन् । ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरी  ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्न सक्ने कम्पनीले बताएको छ । स्कोडा कुशाकको खरिद सहज बनाउन कम्पनीले दसैं योजना ल्याएको हो । सात वर्षे ऋण अवधिको योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । ¥यापिड र क्यारोकमा पनि कम्पनीले विशेष योजना ल्याएको छ । ग्राहकले हरेक स्कोडा खरिदमा निःशुल्क बीमा, निःशुल्क एसेसरिज, १ वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउनेछन् । नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छन् ।

भायानेटको दशैं अफर

काठमाडौं : इन्टरनेट प्रदायक कम्पनी भायनेटले दशैंको अवसरमा विभिन्न अफर ल्याएको छ। कम्पनीले आफ्ना ग्राहकलाई उही मूल्यमा बढी स्पिडको इन्टरनेट र वायटिभी प्याकेजका दिने घोषणा गरेको छ। यस अफरअन्तर्गत नयाँ तथा पुराना ग्राहकले भायनेटका  सुपर स्पिड इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको वायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पिड पाउने कम्पनीले जनाएको छ।साथै, भायनेटले साओमीसँगको सहकार्यमा वायानेटको इन्टरनेट र वायटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ। यस बण्ड

वर्ल्डलिंकको दशैं अफर

काठमाडौं(अस) । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले दशैं अवसरमा अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेजसहितको परिमार्जित प्याकेज ल्याएको हो । कम्पनीको दशैँ अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । यसमा एउटा नेटटिभीसमेत निःशुल्क रूपमा उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ । ६ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले समेत दशैँ अफरमा सहभागिता जनाउन सक्नेछन् । निकै लामो समयपछि वर्ल्डलिंकले ल्याएको ६ महिने प्याकेजको मूल्य ७९०० रुपैयाँ राखिएको छ । यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटिभीसहित ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक १३१७ रुपैयाँ पर्नेछ । त्यस्तै, कम्पनीले वार्षिक सब्सक्रिप्सनलिने ग्राहकका लागि मासिक १२०० रुपैयाँमै  दुई वटा नेटटिभीसहितको ६० एमबीपीएस इन्टरनेट प्याकेजसमेत ल्याएको छ । यही प्याकेज ६ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १४३४ रुपैयाँ पर्नेछ । ४० एमबीपीएस र ५० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ८० एमबीपीएस र १०० एमबीपीएसको इन्टरनेट प्याकेज लिन सकिनेछ ।  वार्षिक प्याकेज लिँदा मासिक १४०० रुपैयाँमै दुई वटा नेटटिभीसहित वल्र्डलिंकको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ । तीन नेटटिभीसहित १०० एमबीपीएसको इन्टरनेट प्याकेजका लागि मासिक १६०० रुपैयाँ पर्नेछ । ८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट प्याकेजको ६ महिने सब्सक्रिप्सनमा समेत दशैँ अफर लागू हुने कम्पनीले बताएको छ । कम्पनीले कुनै पनि वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई निःशुल्क जडानसहित चाडपर्व उपहारको रूपमा करिब २० हजार मूल्य पर्ने सेवा–सुविधा उपलब्ध गराउनेछ । यसमा ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाईफाई रोमिङ र नेटटिभी प्राइम सब्स्क्रिप्सन प्राप्त हुनेछ ।

शाओमी नेपालको टेलिभिजनमा दशैं अफर –“मी लिएको छैन”

“शाओमी नेपाललेदशैंको शुभअवसरमा शाओमी टिभीहरुको खरीदमाविशेष छुट ल्याएको छ” काठमाडौं, १० असोज । ग्लोबल टेक्नोलोजी लीडर शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरुको खरिदमा विशेष छुटको घोषणा गरेको छ। मी फ्यानहरुले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा पर्याप्त छुटहरु प्राप्त गर्नेछन् । यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले […]

नबिल बैंकले ल्यायो दशैं अफर

काठमाडौं, १ असोज । मुद्दती खातामा ग्राहकहरुलाई नबिल बैंकले वार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) दिने भएको छ । बैंकले दशैंको अवसरमा नबिल बैंकले असोज १ गते देखि व्यक्तिगत मुद्दती खातामा यस्तो आकर्षक योजना ल्याएको हो । बैंकको उदेश्य अनुसार मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज प्रदान गर्ने जनाएको […]