प्रशान्तमा पकड बनाउने चिनियाँ मिसन असफल, १० राष्ट्रसँग असहमति

चीनका विदेशमन्त्री वाङ यी र १० प्रशान्त टापु राष्ट्रका समकक्षीहरू व्यापक सुरक्षा र व्यापार सम्झौता वार्ताको सहमतिमा पुग्न असफल भएका छन्।

सम्बन्धित सामग्री

बालेनको स्ट्याटस 'मिसन ८४'

स्ट्याटसको प्रतिक्रियामा धेरैले बालेन शाह नै ‘मिसन ८४’ को वास्तविक विजेता बन्ने दाबी गरेका छन्।...

पूर्वराष्ट्रपति, स्टन्टबाजी र मिसन–८४

नेपाली राजनीतिको वर्तमान गाईजात्राको अन्त्य नै मिसन–८४ को लक्ष्य हुनुपर्ने हो तर मिसन–८४ लाई पनि प्रदूषित पार्ने खेल नेपथ्यमा सुरु भैसकेको छ।...

बैतडीमा एमालेको मिसन ग्रासरुट : कर्मचारी र शिक्षकलाई भ्याइनभ्याई

बैतडी : नेकपा एमालले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा गाउँपालिकाका कर्मचारी,शिक्षकसमेत सहभागी रहेका पाइएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिकामा कार्यरत कृषि प्राविधिक कविराज भट्ट, शिक्षक नरेन्द्र कुँवरलगायत सहभागी रहेको पाइएको हो।आज दोगडाकेदार गाउँपालिका २ मा सञ्चालन भएको मिसन ग्रासरुट कार्यक्रममा भट्ट र कुँवर सहभागी रहेका पाइएका हुन्। वडा नम्बर १ मा कार्यरत रहेका प्राविधिक भट्ट मिसन ग्रासरुट अभियानमा वडा नम्बर दुईमा पुगेका हु्न्। प्राविधिक भट्ट मिसन ग्रासरुटमा आफूलगायत सहभागी तस्वीर सार्वजन

‘मिसन ग्रासरुट’ किन बन्दैन राजनीतिक संस्कृति ?

सत्ता र शक्तिमा हुँदा ‘मिसन सेल्फरुट’ र सत्ताबाट बाहिर भएपछि ‘मिसन ग्रासरुट’ भन्ने दलहरू ‘मिसन ग्रासरुट’लाई आफ्नो संस्कृति बनाउनै चाहँदैनन् सत्तागठबन्धनबाट अलग भएपछि एमालेले ‘मिसन ग्रासरुट’ अभियानका नाममा पार्टी केन्द्रदेखि प्रदेश,...

‘मिसन कार्यक्रम’ अस्तव्यस्त

नेपालगञ्ज- सरकारले निश्चित खेतीको बिस्तार र विकासका लागि ‘मिसन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ। कृषकलाई प्रोत्साहन गरेर केही खेतीको विस्तार र विकासका लागि थालिएको मिसन कार्यक्रम अस्तव्यस्त भएको छ। बाँकेमा मिसनका धेरै कार्यक्रम आए। मिसनमा परेका खेतीलाई कार्यक्रम सकिएपछि त्यही रूपमा उत्पादन गरेको पाइएको छैन। कार्यक्रम आउँदा उत्पादन गर्ने र कार्यक्रम सकिएपछि उत्पादन पनि रोकिने […]

दोस्रो पटक रोकियो नासाको ‘आर्टेमिस–१ मिसन’

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको चन्द्रमामा रकेट पठाउने आर्टेमिस–१ मिसन दोस्रो पटक पनि रोकिएको छ। गत हप्ता पठाउने भनिएको मिसन अन्तिम समयमा आएर रोकिएको थियो।पछिल्लो पटकको मिसन रकेटमा इन्धन चुहावट भएपछि रोकिएको हो। दोस्रो पटक मिसन रोकिएपछि रकेटलाई लन्च प्याडबाट मर्मतका लागि निकाल्ने तयारी गरिएको छ।यो मिसन अब केही हप्ता थप रोकिन सक्ने जनाइएको छ। नासाले विकास गरेको अहिलेसम्मकै शक्तिशाली स्पेस लन्च सिस्टम एसएलएसबाट रकेट प्रक्षेपणको तयारी गरिको थियो।यो रकेट लन्च गर्नका लागि लन्च भेहिकलका चार शक्

प्याज विशेष मिसन कार्यक्रम असफल

सरकारले २०६४ सालमा ल्याएको प्याज विशेष मिसन कार्यक्रम असफल भएको छ ।आयात घटाउँदै नेपाली प्याजलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन तराइका झापा, सप्तरी, बारा, रुपन्देही, कपिलवस्तु, बाँके बर्दियालगायतका जिल्लामा सरकारले प्याज विशेष मिसन कार्यक्रम ल्याएपनि त्यसको कार्यान्वयनमा गम्भीर नबन्दा प्याज विशेष मिसन कार्यक्रम असफल भएको हो ।प्याज विशेष मिसन कार्यक्रम असफल भएपछि नेपाल प्याजका लागिसमेत परनिर्भर बनेको […]

मिसन अस्तव्यस्त

ऊ बेला शान्तिक्षेत्र घोषणा गरेर संयुक्त राष्ट्रसंघले अनुमोदन गरेको भए ‘मिसन अस्तव्यस्त’ यति गहिरो जरा गाडेर बस्ने थिएन। फिरंगीको बथान पस्ने थिएन। असत्यले अबिर अनि सत्यले खरानी घस्ने थिएन।...

प्राङ्गारिक मिसन अभियान हुने

कर्णाली प्रदेश सरकारले गरेको कर्णालीलाई प्राङ्गारिक अर्गानिक क्षेत्र घोषण गर्ने निर्णय कार्यान्वयन गर्न जुम्लामा अर्गानिक मिसन अभियान सुरु गर्ने भएको छ ।

मिसन साहित्य

साहित्य ‘मिसन’ हुनु हुँदैन भन्ने धार पनि छ एउटा तर साहित्यको ‘मिसन हुनुपर्छ’ भन्ने मान्यता छ मेरो— मिसन होस् तर नारा होइन । अहिलेसम्म हामीले जे भोगेका छौं, त्यसमा लेखेनौं । हामीले युद्धका वास्तविक कथा खासै लेखेनौं। केही लेख्यौं तर काल्पनिक। हाम्रा मान्छे ...