नेपालगञ्ज- सरकारले निश्चित खेतीको बिस्तार र विकासका लागि ‘मिसन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ। कृषकलाई प्रोत्साहन गरेर केही खेतीको विस्तार र विकासका लागि थालिएको मिसन कार्यक्रम अस्तव्यस्त भएको छ। बाँकेमा मिसनका धेरै कार्यक्रम आए। मिसनमा परेका खेतीलाई कार्यक्रम सकिएपछि त्यही रूपमा उत्पादन गरेको पाइएको छैन। कार्यक्रम आउँदा उत्पादन गर्ने र कार्यक्रम सकिएपछि उत्पादन पनि रोकिने […]