खोप नपाएको झोक : पेट्रोल ल्याउनेहरुले गरे काम ठप्प, बन्द हुँदै पम्पहरू

काठमाडौं : खोप उपलब्ध नगराएको भन्दै पेट्रोलियम ट्यांकर चालकले ढुवानी ठप्प पारेका छन्। ढुवानी ठप्प हुँदा काठमाडौं उपत्यकाका केही पम्प बन्द हुन थालेका छन्। नेपाल पेट्रोलियम ट्यांकर चालक संघको अगुवाइमा आइतबारदेखि अमलेखगंज र काठमाडौंमा तेल ढुवानी बन्द भएको हो। संघले चालकलाई खोप नदिएसम्म तेल ढुवानी नगर्ने अडान लिएपछि निगमका कार्यकारी…

सम्बन्धित सामग्री

मूल्यवृद्धि समायोजन नगरे देशभर काम ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघले पेट्रोलियम पदार्थ लगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धि समायोजन नगरिए निर्माण कार्य बन्द (होलिडे) गर्ने चेतावनी दिएको छ । निर्माणमा प्रयोग हुने बिटुमिन, नदीजन्य समाग्री, सिमेन्ट, फलाम, छड, पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टितेल) लगायतमा अप्रत्यासित मूल्य वृद्धि भएकाले सोअनुसारको लागत समायोजन गर्नुपर्ने माग महासंघको छ ।

खोप माग्दै अम्लेखगञ्ज डिपोका ट्यांकर चालकद्वारा हडताल

बारा : कोभिड-१९ खोप माग गर्दै नेपाल आयल निगम अम्लेखगञ्ज डिपोका पेट्रोलियम टंयाकर चालक तथा सहचालकले सम्पूर्ण काम ठप्प पारेर हडताल गरेका छन्।नेपाल पेट्रोलियम टयाङ्गकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ अम्लेखगञ्ज इकाई समितिले संयुक्त ज्ञापनपत्र बुझाएर कोभिड खोप नपाएसम्म अम्लेखगञ्ज डिपोबाट हुने लोड अनलोडका सबै काम ठप्प पार्ने जनाएको छ। अम्लेखगञ्ज डिपोमा डिजल पाइपलाइनमार्फत आए पनि पेट्रोल भने भारतको बरौनीबाट (दैनिक ३० टयाङ्गकर) आउने गर्दछ।टयांकर संघ अम्लेखगञ्जका अध्यक्ष विजय घलानले जेठ