बारा : कोभिड-१९ खोप माग गर्दै नेपाल आयल निगम अम्लेखगञ्ज डिपोका पेट्रोलियम टंयाकर चालक तथा सहचालकले सम्पूर्ण काम ठप्प पारेर हडताल गरेका छन्।नेपाल पेट्रोलियम टयाङ्गकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ अम्लेखगञ्ज इकाई समितिले संयुक्त ज्ञापनपत्र बुझाएर कोभिड खोप नपाएसम्म अम्लेखगञ्ज डिपोबाट हुने लोड अनलोडका सबै काम ठप्प पार्ने जनाएको छ। अम्लेखगञ्ज डिपोमा डिजल पाइपलाइनमार्फत आए पनि पेट्रोल भने भारतको बरौनीबाट (दैनिक ३० टयाङ्गकर) आउने गर्दछ।टयांकर संघ अम्लेखगञ्जका अध्यक्ष विजय घलानले जेठ