गण्डकीमा जसपाबाट एकजना मन्त्री, अर्कोको असन्तुष्टि

पोखरा । गण्डकी प्रदेशमा शनिबार नयाँ सरकार गठन भएको छ । नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् । उनले आफूसँगै अरु चारलाई मन्त्री पदको शपथ खुवाए । ती चारैजनाले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् । मन्त्री बनेका मध्ये जनता समाजवादी पार्टी (जसपा)का हरिशरण आचार्य...

सम्बन्धित सामग्री

गण्डकीमा मन्त्री छनोटप्रति एमालेभित्र चर्को असन्तुष्टि

१९ भदौ, पोखरा । केन्द्रमा गठबन्धन बनेको डेढ महिनासम्म गण्डकी सरकारमा एमाले सहभागी भएन । तर जब एमाले सहभागी भयो, मन्त्री छनोटलाई लिएर संसदीय दलका नेता खगराज अधिकारीप्रति चर्को असन्तुष्टि देखिएको छ । दुई वटा मन्त्रालय …

सञ्चारमन्त्री गुरुङको असन्तुष्टि : कहीं नभएको जात्रा गण्डकीमा

१५ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा देखिएको सत्तारुढ दलहरू बीचको किचलोप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असन्तुष्टि व्यक्त गरेका छन् । लामो समयसम्म पनि सरकार विस्तार हुन नसकेको विषयलाई लिएर उनले असन्तुष्टि व्यक्त गरेका हुन् …

रास्वपा गण्डकीमा पदाधिकारी फेरेको फेर्‍यै

नेताहरू भन्छन्, ‘सभापतिज्यूको बानीले वाक्कै परिसक्यौं, पार्टीबारे बाहिर गलत म्यासेज जान्छ भनेर कोही बोलेका छैनौं ।’

गण्डकी सरकारमा पार्टीलाई सहभागी नगराएकोमा माधव नेपालले पोखे असन्तुष्टि

गण्डकीमा एकीकृत समाजवादीलाई मन्त्रिपरिषदमा सहभागी नगराएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहमतिको पालना नगरेको अध्यक्ष नेपालको आरोप थियो

एमाले गण्डकी अधिवेशनको प्यानलप्रति केपी ओली असन्तुष्ट

पोखरा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेश अधिवेशनमा प्यानल बनाएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  गण्डकी प्रदेश कमिटीको शपथ ग्रहणसहितको विशेष समारोहलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले प्यानल बनाएर चुनाव लडेकोमा असन्तुष्टि जनाउँदै यसले जनस्तरमा राम्रो सन्देश नगएको बताए । उनले गण्डकीमा प्यानल बनाए...

गण्डकीमा मुख्यमन्त्री कांग्रेसलाई, माओवादीमा असन्तुष्टि

गण्डकी प्रदेशको नेतृत्व पहिला कसले गर्ने भन्नेमा कांग्रेस र माओवादी केन्द्रबीच विवाद भएको छ । यसअघि कांग्रेस र माओवादीले आलोपालो नेतृत्व गर्ने सहमति भए पनि पहिलोपटक नेतृत्व कसले गर्ने भन्ने प्रतिस्पर्धा थियो । तनहुँ–१ को उपनिर्वाचनमा गठबन्धनबाट आफ्नो उम्मेदवार उठाएकाले कांग्रेसले प्रदेशमा पहिलो नेतृत्व माओवादीलाई दिने अनौपचारिक सहमति गरेको थियो ।

गण्डकीमा समानुपातिक सांसद चयनले एमालेभित्र असन्तुष्टि, बालकोटमा डेलिगेसन

खस आर्यको बाहुल्य हुँदाहुँदै आदिवासी जनजाति क्लष्टरका प्रेमबहादुर गुरुङलाई छुटाएपछि असन्तुष्टि बढेको हो । एमाले गोरखा जिल्ला अध्यक्ष गुरुङ आदिवासी जनजाति क्लष्टरको दोस्रो नम्बरमा थिए ।

गण्डकीमा मन्त्री छान्दा किन असन्तुष्टि ?

गण्डकी प्रदेशमा काँग्रेसबाट मन्त्रीहरू नियुक्त भएपछि समावेशिताको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी हुन थालेका छन् । कुनै क्रियापछि प्रतिक्रिया आउनु स्वाभाविक हो । तर यस्ता प्रतिक्रिया कति तथ्यगत ढङ्गले आएका छन्, त्यस आधारमा गम्भीर रूपमा लिइनुपर्छ ।गण्डकी प्रदेशमा मन्त्रीहरूको नियुक्तिका विषयमा केही काँग्रेसी नेता तथा अन्य व्यक्तिले गरेको टिप्पणी नियोजित देखिन्छन् । गत शुक्रबार गण्डकी प्रदेशमा आधा दर्जनभन्दा बढी मन्त्री नियुक्त भए । तीमध्ये कास्कीबाट प्रत्यक्ष निर्वाचित माननीयलाई नियतवश प्रहार गरे