गण्डकीमा मन्त्री छनोटप्रति एमालेभित्र चर्को असन्तुष्टि

१९ भदौ, पोखरा । केन्द्रमा गठबन्धन बनेको डेढ महिनासम्म गण्डकी सरकारमा एमाले सहभागी भएन । तर जब एमाले सहभागी भयो, मन्त्री छनोटलाई लिएर संसदीय दलका नेता खगराज अधिकारीप्रति चर्को असन्तुष्टि देखिएको छ । दुई वटा मन्त्रालय …