सलमानभन्दा अगाडि नै सोहेल खान नेपाल आउने

न्युज अफ नेपाल, काठमाडौं । बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल आउने भएका हुन् । १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिलै नेपाल आउन लागेका हुन् । उनले नेपाल आएर सलमानको सम्पूर्ण कार्यक्रम तय गर्नेछन् । सलमानको ‘द दबङ […]

सम्बन्धित सामग्री

सोहेलले भने, ‘एभरेष्ट हेरेरै फर्किन्छु’

काठमाडौँ- बलिउड अभिनेता, निर्माता तथा निर्देशक सोहेल खान यतिबेला नेपालमा छन् । उनी आउँदो जेठ १४ गते सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न आएका हुन् । नेपाल आइपुगेका सोहेलले पत्रकार सम्मेलन अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँग भेटघाट गरेका थिए । पत्रकार सम्मेलन भइरहेको स्थानसम्मै पुगेपनि मन्त्री आले पत्रकार […]

सलमान खानको भ्रमणअघि सोहेल खान नेपालमा

बलिउड अभिनेता सोहेल खान नेपाल आएका छन् । बलिउडका चर्चित अभिनेता सलमान खान नेपाल आउने भएपछि उनी आवश्यक तयारीका लागि बिहीबार नेपाल आएका हुन् । १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिल्यै नेपाल आएको ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले जानकारी दिए । सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानसँग भए

नेपाल आए सोहेल

काठमाडौँ- आउँदो जेठ १४ गते सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न उनका भाइ सोहेल खान नेपाल आइपुगेका छन् । उनी आज हुने पत्रकार सम्मेलमसँगै कार्यक्रमको जानकारी लिन हिजो बेलुकी नेपाल आइपुगेका हुन् । ‘सोहेल नेपाल आइपुग्नु भएको छ । हामी थप जानकारी पत्रकार सम्मेलनमा दिनेछौँ’ ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले भने । […]

सलमानभन्दा अगाडि नै सोहेल खान नेपाल आउने

बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल आउने भएका हुन् । १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिलै नेपाल आउन लागेका हुन् । उनले नेपाल आएर सलमानको सम्पूर्ण कार्यक्रम तय गर्नेछन् । सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ । ‘सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नु हुनेछ । हामी उहाँ आएपछि १४ अप्रिलमा पत्रकार सम्मेलन गरेर तयारीबारे

सोहेल खान नेपाल आउँदै

काठमाडौँ– आउँदो जेठ १४ गते सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न उनका भाइ सोहेल खान नेपाल आउने भएका छन् । उनी अप्रिल १३ मा नेपाल आएर सलमानको ‘दबङ रिलोडेड टुर’ को तयारीका बारेमा बुझ्ने छन् । ‘सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नु हुनेछ । हामी उहाँ आएपछि अप्रिल १४ […]