सोहेलले भने, ‘एभरेष्ट हेरेरै फर्किन्छु’

काठमाडौँ- बलिउड अभिनेता, निर्माता तथा निर्देशक सोहेल खान यतिबेला नेपालमा छन् । उनी आउँदो जेठ १४ गते सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न आएका हुन् । नेपाल आइपुगेका सोहेलले पत्रकार सम्मेलन अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँग भेटघाट गरेका थिए । पत्रकार सम्मेलन भइरहेको स्थानसम्मै पुगेपनि मन्त्री आले पत्रकार […]