काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका मध्यक्रमका ब्याटर भीम सार्कीले सोमबारबाट सुरु हुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता गुमाउने भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको क्रममा बायाँ हातको बुढी औंलामा चोट लागेको कारण गुमाउनु परेको भीमले जनाएका छन् । भीमका अनुसार उनी झण्डै तीन हप्ता मैदान रहने छन् । गत असोजमा भएको एभरेष्ट […]