शुभकामना यातायातले टाटाका थप ४ वटा बसबाट उपत्यकामा सेवा दिने

काठमाण्डाै - शुभकामना यातायातले टाटाका थप ४ ओटा बसमार्फत् काठमाण्डाै उपत्यकामा सेवा प्रदान गर्न थालेकाे छ ।  यस यातायातले बिरुवा - बालकोट -कौशलटार - जडिबुटी - कोटेश्वर - बानेश्वर - थापाथली - त्रिपुरेश्वर - कालीमाटी - कलङ्की - स्वयम्भू - ठूलो भर्‍याङ - बालाजु बाइपास - माछापोखरी पुगेर त्यही रुट फिर्ता हुनेगरी सेवा पुर्याउँदै आइरहेको रुटमा टाटाका थप ४ वटा बस सञ्चालनमा ल्याएको हाे ।   कम्पनीका अध्यक्ष सोमनाथ काफ्लेका अनुसार सिप्रदी ट्रेडिङ्ग प्रालिबाट टाटा कम्पनीका ७१२/४२ का ३२ सिटर बस प्राप्त भएपछि गए...

सम्बन्धित सामग्री

उपत्यकामा थप तीन जनामा हैजा

काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार  यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।  मन्त्रालयका सहप्रवक्ता डा...

उपत्यकामा थप तीन जनामा हैजा

काठमाडौँ,१७ असार । काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।रासस

काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा

काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार जारी गरेको बुलेटिनअनुसार थप तीन जनामा हैजा देखिएको हो ।योसँगै काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।

उपत्यकामा थप कडाइ गर्न यस्तो छ तीन जिल्ला प्रशासनको आदेश

काठमाडौं, २७ पुस । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा थप कडाइ गर्ने भएको छ । संक्रमणको परिस्थितीलाई ख्याल गर्दै आज मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न समेत रोक लगाइएको छ ।

उपत्यकामा थप कडाइ

कोभिड–१९ सङ्क्रमण जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्नेगरी निषेधको आदेश एक साता थप गर्ने निर्णय गरिएको छ । यसअघि वैशाख १६ देखि २२ (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप कडाइ गर्दै निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो । काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले केही कडाइ गर्ने गरी वैशाख २९ गते राति १२ बजेसम्मका लागि उक्त आदेश थप गरिएको जानकारी दिए । यसअघिको आदेशमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरीदबि...