सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । आज प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले २०८०/०८१ उक्त बजेट विनियोजन गरेका हुन् ।
चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजे...