नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विधार्थी संघ (नेविसंघ) इतर समूहका नेताहरुले भेला गरेका छन् । उनीहरूले नेविसंघको नेतृत्व अवैधानिक भएकाले वैधानिक नेतृत्व ल्याउन माग गरेका हुन् ।नेविसंघ अध्यक्ष राजीव ढुंगाना काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएकाले नेविसंघमा उनी पदमुक्त भएका छन् । काँग्रेस विधानले भ्रातृ संगठनको अध्यक्ष पार्टीको केन्द्रीय सदस्य भए पदमुक्त हुने व्यवस्था गरेको छ । साथै ६ महिनाभित्र संघको १२ औैँ महाधिवेशन गराउने जिम्मेवारी पाएको ढुंगाना नेतृत्व कमिटी बेकामे सावित