अविलम्ब मिति घोषणा गरेर चुनावको तयारी थाल

लामो अन्योलता, आशंका र आलोचना मेट्दै सत्ता गठबन्धन स्थानीय तहको चुनाव आगामी जेठ महिनाभित्रै सम्पन्न गर्ने निष्कर्षमा पुगेको छ ।  चुनाव सार्नका लागि कानून संशोधन लगायतको अलमलमा लागेको गठबन्धनले शनिवार जेठ महिनाभित्र चुनाव सम्पन्न गर्नेगरी मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । कतिपय राजनीतिक दल, मिडिया र सचेत नागरिकको दबाबका कारण चुनाव पर धकेल्ने गठबन्धनको प्रयास विफल भएको छ ।  गठबन्धनको शनिवारको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले जेठ महिनाभित्र चुनाव गर्न प्रस्ताव गरेका थिए । ...

सम्बन्धित सामग्री

चुनावको मिति घोषणा गर्दा हामीलाई सोधिएन : नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले चुनावको मिति घोषणा गर्दा विपक्षीसँग छलफल नगरिएको बताएका छन् । बिहीबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  उनले निर्वाचन घोषणा हुनु स्वागतयोग्य भए पनि सरकारले विपक्षीसँग छलफल नगरेको बताएका हुन् ।उनले सरकारले निर्वाचनको मिति घोषणा गर्दा प्रतिपक्षसँग छलफल नगरेको भन्दै असन्तुष्ट पोखे । तर उनले निर्वाचनको मिति घोषणाले एमाले खुसी भएको बताए । उनले जनता र एमालेको दबावकै कारण सरकार चुनावक

मन्त्रिपरिषद् बैठक सुरु, चुनावको मिति घोषणा हुनसक्ने्

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको हो। आजको बैठकबाट सरकारले संघ र प्रदेशको चुनावको मिति घोषणा गर्नसक्ने बैठकमा...

संसदीय चुनावको मिति घोषणा गर्न माग

मोरङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गरेका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीय संसद् र प्रदेशसभा सदस्य पदका लागि मङ्सिरमा निर्वाचन गर्न र निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गरेका हुन्  । अध्यक्ष लिङ्देनले एक प्रश्नको जवाफमा अध्यक्ष लिङ्देनले मुलुकको परराष्ट्र […]

प्रधानमन्त्रीलाई चुनावको मिति घोषणा गर्न मैले रोकेको हुँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति केही दिनमै घोषणा हुने बताएका छन्। बिहीबार खुमलटारमा भएको प्रेस सेन्टरका पदाधिकारीसँगको छलफल कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावको मिति घोषणा गर्न केही दिन पख्न भनेको बताएका हुन्।  ‘उहाँले चुनावको मिति आजको मन्त्रिपरिषद्को बैठकबाट घोषणा गर्छु भनेर फोन गर्नुभएको थियो। मैले अब केही दिन पख्नुस् भनेको छु’ छलफलको क्रममा उनले भने,

निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले प्रदेश र सङ्घको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । आज (बिहीबार) प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरुसँगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै चुनावको मिति घोषणा हुने बताएका छन् । प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई फोन गरेर बिहीबार नै चुनावको मिति घोषणा गर्ने तयारी गरेका […]

सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा छ : प्रचण्ड

१२ साउन, काठमाडौं । सरकारले प्रदेश र संघको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । बिहीबार प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरुसँगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै चुनावको मिति घोषणा हुने बताएका छन् । प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई फोन गरेर आज (बिहीबार) नै चुनावको मिति घोषणा गर्ने […]

एक/दुई दिनमै चुनावको मिति घोषणा हुन्छ : प्रचण्ड

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिनभित्रै संघ र प्रदेशको चुनावको मिति घोषणा हुने बताएका छन्। बिहीबार प्रेस संगठनका पूर्व पदाधिकारी र प्रदेशका अध्यक्षहरुसँगको भेटघाटाका क्रममा अध्यक्ष दाहालले मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा गर्न सत्ता गठबन्धनमा सहमति भइसकेको बताएका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारकै मन्त्रिरिषदको बैठकबाट चुनावको मिति […]

बाजुराको बुढीगंगामा चुनावको मिति घोषणा गर्न काँग्रेसको माग

नेपाली काँग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनावको मिति घोषणा गर्न माग गरेको छ। वैशाख ३० मा भएको चुनावमा बुढीगंगामा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले पुन : चुनाव गर्ने निर्णय गरेको थियो। उक्त निर्णय भएको लामो समय भइसक्दा पनि चुनावको मिति घोषणा नभएपछि काँग्रेस जिल्ला सभापति रामसिंह रावलले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्।‘केन्द्रीय निर्वाचन आयोगको अबिलम्ब निर्वाचन गर्ने निर्णयविपरीत निर्वाचनको मिति घोषणा नगर्नुका पछाडी बदनियत के होरु संशय उत्पन्न भएको छ,&rsquo

चुनावको मिति घोषणा नहुँदै धमाधम उम्मेदवारी घोषणा

सरकारले संघ तथा प्रदेश चुनावको मिति घोषणा नगर्दै विभिन्न ठाउँबाट उम्मेदवारी घोषणा सुरु भएको छ । समाजिक अभियन्ता पुकार बमले काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिसभा सदस्यका लागि प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन् । त्यस्तै, मधेशका राजनीतिक विश्लेषक एवं लेखक श्रीमननारायण मिश्रले पनि चुनाव लड्ने घोषणा गरेका छन् ।लेखक मिश्रले रौतहटको क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरेका हुन् । यद्यपि उनले कुन पार्टीबाट चुनाव लड्ने भनेर घोषणा भने गरेका छैनन् । लामो समय मधेश राजनीतिमा क

सरकारले मिति घोषणा नगरे पनि आयोग चुनावको तयारीमा

काठमाण्डाै - सरकारले स्थानीय तहको चुनावको मिति घोषणा नगरे पनि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ । गएको मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच आउँदो जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको थियो ।  तर सरकारले औपचारिक रुपमा मिति घोषणा गरिसकेको छैन । केही दिनमै सरकारले मिति घोषणा गर्ने विश्वासका साथ चुनावको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको तर्फबाट गर्नुपर्ने तयारी भइरहेको जानकारी दिनुभयो । तर, कतिपय काम मित...