बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च : बिआरआई परियोजना अगाडि बढाउने नेपालको प्रतिबद्धता

नेपालले बेल्ट एन्ड रोड (बिआरआई) परियोजना सम्झौताअनुसार अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । चीनको राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा बेल्ट एन्ड रोड परियोजना...

सम्बन्धित सामग्री

बिआरआईको एक दशक : किन कम भयो लगानी र परियोजना ?

चीनले महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड (बिआरआई)को १०औँ वर्षगाँठ मनाउँदै छ । यसकै सिलसिलामा १३० देशका राष्ट्रप्रमुख एवं प्रतिनिधि चीन पुग्न थालेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित कैयौँ देशका प्रधानमन्त्री एवं राष्ट्रपतिले...

किन आवश्यक बिआरआई ?

कोभिड महामारीको कारण अन्तर्राष्ट्रिय वृत्तसँग भौतिक सम्पर्कबाट केही वर्षको अलगावपश्चात चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई तेज गतिमा कार्यान्वयन गर्न चाहेको देखिन्छ।...

नेपालको भौतिक विकासमा चीनको सहकार्य रहन्छ: राजदूत सोङ्ग

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसेटिभ’ (बिआरआई) परियोजनाको माध्यमबाट नेपालको भौतिक विकासमा सहकार्य गर्ने बताएका छन्।...

बिआरआई परियोजना कार्यान्वयन गरिन्छः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिटिभ’ (बिआरआई) परियोजनाको कार्यान्वयनलाई प्राथमिकताकासाथ अघि बढाउने बताएका छन् । बिआरआई सुरुवात भएको १० वर्ष पुगेको उपलक्षमा आज नेपाल–चीनमैत्री मञ्चले यहाँ आयोजना गरेको ‘बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक गोष्ठीमा प्रधानमन्त्री दाहालले बिआरआई परियोजना मनोकामनाको सूची नभई कार्यान्वयनयोग्य परियोजना […]

चिनियाँ राजदूतले दोहोर्‍याए- पोखरा विमानस्थल बिआरआई परियोजना हो

पोखरा- नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत निर्माण भएको दोहोर्‍याएका छन्। बुधबार चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको चार्टर विमान अवतरण गरेपछि भएको स्वागत कार्यक्रममा सोङले बिआरआइअन्तर्गत निर्माण भएको बताएका हुन्। उनले पुस १७ गते पोखरा विमानस्थलको उद्घाटनका दिन पनि पोखरा विमानस्थल बिसआरआइ परियोजनाअन्तर्गत बनेको बताएका […]

बिआरआई कार्यान्वयनको मोडालिटीबारे नेपालले चीनसँग छलफल गर्ने

चिनियाँ राजदूत चेन सोङ भन्छन्– नेपाल–चीन सम्बन्धका लागि बिआरआई कोसेढुंगा साबित हुनेछ राष्ट्रपति सी जिनपिङको अवधारणाअनुसार चीनले बहुचर्चित परियोजना बेल्ट एन्ड रोड (बिआरआई) अघि सारेको एक दशक पूरा भएको छ । नेपालले...

चिनियाँ विदेश मन्त्रालयले भन्यो– ‘बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य’

नेपालको नवगठित सरकारलाई बधाई दिँदै जनवादी गणतन्त्र चीनको विदेश मामिला मन्त्रालयले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार मन्त्रालयका प्रवक्ता माओ निङले नेपालसँगको लामो मित्रतापूर्ण सहकार्य जारी राख्ने बताइन् । “लामो समयको नेपाल–चीन सम्बन्धलाई हामी महत्त्वका साथ हेर्छौं । हामी नयाँ नेतृत्वको सरकारसँग मित्रतापूर्ण सम्बन्ध र सहकार्य गर्छौं”, प्रवक

प्रदीप ज्ञवाली भन्छन्- ‘बिआरआई’को वित्तीय पक्षबारे कुनै छलफल भएकाे छैन

काठमाडाैँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावालीले चीनले अघि सारेको बेल्ट एन्ड रोड ‘बिआरआई’ सम्झौताको वित्तीय पक्षको बारेमा कुनैपनि छलफल नभएकाे बताएका छन्। पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका ज्ञावालीले आज शुक्रबार ‘सेन्टर फर सोसीइयल इन्क्लुजन एण्ड फेडेरसन’ आयोजना गरेको ‘जियोपोल्टिक्स एण्ड बिआरआई इन साउथ एसीया’ विषयको छलफल कार्यक्रममा बोल्दै ‘बिआरआई’काे वित्तीय पक्षको बारेमा हालसम्म कुनैपनि छलफल नभएकाे […]

उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” सहयोगमा चीन प्रतिबद्धः सी चिनफिङ

बेइजिङ / चीनका राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” (बिआरआई) सहयोगमा अन्य पक्षसँगको