काठमाडाैँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावालीले चीनले अघि सारेको बेल्ट एन्ड रोड ‘बिआरआई’ सम्झौताको वित्तीय पक्षको बारेमा कुनैपनि छलफल नभएकाे बताएका छन्। पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका ज्ञावालीले आज शुक्रबार ‘सेन्टर फर सोसीइयल इन्क्लुजन एण्ड फेडेरसन’ आयोजना गरेको ‘जियोपोल्टिक्स एण्ड बिआरआई इन साउथ एसीया’ विषयको छलफल कार्यक्रममा बोल्दै ‘बिआरआई’काे वित्तीय पक्षको बारेमा हालसम्म कुनैपनि छलफल नभएकाे […]