चीनले महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड (बिआरआई)को १०औँ वर्षगाँठ मनाउँदै छ । यसकै सिलसिलामा १३० देशका राष्ट्रप्रमुख एवं प्रतिनिधि चीन पुग्न थालेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित कैयौँ देशका प्रधानमन्त्री एवं राष्ट्रपतिले...
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा दशक घोषणा गर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नवनिर्वाचित कार्यसमितिसँगको छलफलमा मन्त्री बस्नेतले ऊर्जा दशक घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् । १० वर्षमा २० हजार मेगावाट विद्युत उत्पादनको महत्वकांक्षी लक्ष्य तय गर्न लागिएको उनको भनाइ छ । मन्त्री बस्नेतले मन्त्रालयले ऊर्जा विकास दशक […]
१ वैशाख, काठमाडौं । तस्वीरको विशेषता नै हो कि यसले त्यस्ता क्षणहरू कैद गर्छ जुन कहिल्यै फर्केर आउँदैन । फ्रेञ्च-अमेरिकन फोटोग्राफर इलियट एरविटका अनुसार फोटो भएपछि त्यसलाई व्याख्या गर्न शब्द खर्च गरिरहनु पर्दैन । अनलाइनखबरले ७०को दशक समीक्षा गर्नेक्रममा यस अवधिका केही प्रतिनिधि घटनाहरूलाई तस्वीरमार्फत् स्मरण गर्ने प्रयास गरेको छ । प्रस्तुत छ, दशक सम्झाउने […]
एक दशक विकासका लागि कति पर्याप्त समय हो भन्ने चीन, दक्षिणकोरिया र सिंगापुर जस्ता देशबाट थाहा पाउन सकिन्छ । राजनीतिक परिवर्तनको कार्यसूचीका सबै काम पूरा गरिसकेकोले हामीसँग पनि यो दशकमा केही गर्ने अवसर थियो, त्यो भएन ।
सरकारले स्वदेशी उद्योगको संरक्षण तथा प्रोत्साहन गर्न उत्पादन तथा उपभोग अभिवृद्धि दशक घोषणा गरेको छ । आज विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उत्पादन तथा उपभोग अभिवृद्धि दशक घोषणा गरेकी हुन् ।यसका लागि सरकारले दुईवटा नारा समेत तयार पारेको छ । सरकारले ‘नेपाली उद्योग, नेपालमै रोजगार’ र ‘आफ्नो उत्पादन, आफ्नै व्यापार’ भन्ने नारासहित उत्पादन र उपभोग दशक घोषणा गरेको हो । यसले नेपालको औद्योगिक उत्पादनमा सुधार ल्याउने र उपभोग क्षमतामा समेत सुध
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर साबित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोटर्स अवार्डमा दशक पुरुष र महिला खेलाडी घोषित भएका छन् ।नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार गरेको कार्यक्रमबाट दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षकको उपाधि जगत टमटाले […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो । अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । सन् २०१० विश्व क्रिकेट लिग डिभिजन ५ विजेता बन्दा नेपालबाट पारसले सर्वाधिक २ सय ५० रन बनाउन सफल भएका थिए । २०११ मा नेपाललाई पहिलो
‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७७ को दशक खेलाडीको अवार्ड नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भव्य कार्यक्रमबीच सावित्रालाई महिलातर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।सावित्राले नेपाललाई साफमा दुई वटा रजत पदक दिलाएका छन् । उनले सागमा पनि नेपाली महिला टोलीलाई दुई वटा रजत पदक दिलाउन सफल भएकी छन् । उनले नेपालबाट खेलेको ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान समेत कायम गरेकी छन् ।भारत