मौसम सुधार हुँदैछ, दिउँसो पारिलो घाम लाग्छ – मौसमविद्

काठमाडौँ – देशभरको मौसम क्रमिक रुपमा सुधार हुँदै जाने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मंगलबार रातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभर नै बदली तथा वर्षा र माथिल्लो पहाडी क्षेत्रमा हिमपात भएको थियो। तर अहिले मौसम सुधार हुने क्रममा रहेको महाशाखाले जनाएको छ। मौसमविद् मञ्जु बासीका अनुसार […]

सम्बन्धित सामग्री

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

काठमाण्डाै – काठमाण्डौसहित देशका धेरै ठाउँमा अहिले हुस्सु लागेको छ । अहिले बिहान लागेको हुस्सु बिस्तारै हट्दै जाने र पारिलो घाम लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसाे देशभरका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान छ । तराईका जिल्लामा लागेको हुस्सु कुहिरो भने दिउँसोपछि मात्रै हट्ने अनुमान छ । बिहानको मौसम धुम्मिएजस्तो देखिए पनि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले अबको तीन/चार दिनसम्म नै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । यसपालिको ह...

मौसम सफा : अधिकतम तापक्रम लगातार बढ्दै, हावा चल्न थालेपछि वायु प्रदूषण पनि कम

काठमाण्डाै - देशभरको मौसम आज पनि सफा रहने अनुमान गरिएको छ । केही दिनयता देशभरिकै मौसम सफा छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । यसले गर्दा देशभरकै अधिकतम तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा हिमपात हुन सकेको छैन । वर्षा र हिमपात नभएको तथा दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेकाले केही दिन अघिको तुलनामा अहिले केही न्यानो छ । मौसमविद् वरुण पौडेलले तत्काललाई पानी पर्ने सम्भावना नरहेको बताउनु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावा चल्दा...

पश्चिमी वायु बाहिरिँदै : पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

काठमाण्डाै - पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । प्रदेश-१, बाग्मती र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा आज मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार यी क्षेत्रमा दिउँसो घाम लागे  पनि मधुरो मात्रै लाग्ने छ । पारिलो घाम लाग्ने छैन । यस्तै, यी प्रदेशका हिमाली जिल्लामा हल्का हिमपात र केही पहाडी क्षेत्रमा हल्का वर्षाको पनि अनुमान छ । पश्चिमी वायु बाहिरिने क्रम सुरु भएसँगै पूर्व क्षेत्रको मौसममा असर परेको मौसमविद् भट्टराईले जानकारी दिनुभयो । ...

आजको मौसम सामान्यतया सफा, भोलि र पर्सि एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डाै - आज देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् । मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी प्रणाली कमजोर भएकाले आज ठूलो पानी पर्ने सम्भावना छैन । अहिले देशका धेरै ठाउँमा पारिलो घाम लागेको छ । आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलिदेखि भने फेरि मनसुनी गतिविधि बिस्तारै सक्रिय हुने सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि दिउँसो प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशक...

काठमाण्डौसहित देशका धेरै ठाउँमा पारिलो घाम, दिउँसोपछि पानी पर्ने अनुमान

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । दिउँसोपछि भने केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जू बासीले जानकारी दिनुभयो । यस्तै, पर्सि मतदानका दिन पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने भएकाले सावधानि अपनाउन मौसमविद्को आग्रह छ । पर्सी दिउँसाे प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा मौसम सामान्य बद्ली हुने तथा प्रदेश १ र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रह...

आजदेखि मौसम बिस्तारै खुल्ने, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना कायमै

काठमाण्डाै - आजदेखि मौसम बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् । वाग्मती प्रदेशमा आजैदेखि पारिलो घाम लाग्न थाल्ने र अरु प्रदेशमा भने पर्सिदेखि मात्रै मौसममा पूर्ण सुधार आउने मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अरु प्रदेशमा न्यूनचापीय प्रणालीको प्रभाव पर्सिसम्म नै रहनेछ । यस प्रणालीको प्रभावका कारण केही दिनदेखि मौसम बद्ली भएर केही ठाउँमा वर्षा र हिमपात भएको छ । आज पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान...

मौसममा क्रमश: सुधार, पारिलो घाम लाग्न अझै केही दिन लाग्ने

काठमाण्डाै - हिजो र अस्ति धुम्म भएको आकाश बिस्तारै खुल्न थालेको छ । हिजोको तुलनामा आज मौसम केही खुलेको छ । बेलुकीदेखि मौसम अझै सुधार हुने तर पारिलो घाम लाग्न भने केही दिन लाग्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनु भयो । उहाँका अनुसार अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेकाले आज दिनभर आकाश आंशिक रुपमा मात्रै खुल्नेछ । बेलुकीदेखि भने आंशिकदेखि मौसममा क्रमशः सुधार हुँदै जाने उहाँले बताउनुभयो । मौसमविद् मानन्धरका अनुसार आज बेलुकीभन्दा भोलि अझै बढी आकाश खुल्नेछ । आज दिउँसो सुद...

काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम धुम्मियो, तत्काल पानी भने नपर्ने

काठमाण्डाै - हिजो अस्ति बिहानै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पारिलो घाम लागेको थियो । तर, आज भने मौसम धुम्मिएको छ । अहिले उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएकाे छ । मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने तत्काललाई नभएको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो। आज काठमाण्डौको न्यूनतम तापक्रम भने बढेको छ । हिजो बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज ९ डिग्री सेल्सियस पुगेको छ । गएराति आकाश नखुलेकाले न्यूनतम तापक्रम बढेको हो । रातको समयमा बादल लागे न्यून...