१४ पुस, काठमाडौं । नेपाल स्की संघको आयोजनामा आगामी माघ दोस्रो साता पाँचौ राष्ट्रिय स्की प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षत्रेमा आयोजना गरिने संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । प्रतियोगितामा अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुने संघका महासिचव विजय श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पुरुष तथा महिलाको प्रतिस्पर्धा समावेश गरिएको छ । […]