मिस्टर एन्ड मिस टिन वल्र्ड नेपालको दोस्रो संस्करण सुरु भएको छ। आयोजक फेलिज इन्टरनेसनलले राजधानीमा एक कार्यक्रम आयोजना गर्दै प्रतियोगिताको आवदेनसमेत खुल्ला भएको जनाएको छ। १६ देखि २१ वर्षसम्मका युवा युवतीले भाग लिन सक्ने प्रतियोगिताका शीर्ष विजेताले आगामी १० अक्टुबरमा टर्कीको इस्तानबुलमा हुने टप मोडल अफ युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलावा द ब्रिटिस कलेजमा […]