काठमाडौँ- सेञ्चुरी मिस टिन नेपाल- २०२२ को उपाधि काठमाडौँकी प्रतीक्षा डंगोलले जितेकी छन्। राष्ट्रिय नाँचघर जमलमा आइतबार आयोजित ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डंगोलले मिस टिन नेपालको अठारौँ संस्करणको ताज जितेकी हुन्। प्रतियोगितामा सुस्मिता अधिकारी फर्स्ट रनरअप र सुस्जिता पौडेल सेकेण्ड रनर अप भइन्। काठमाडौँ जेसीजले आयोजना गरेको प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड परिका […]