काठमाडौँ – सेञ्चुरी मिस टिन नेपालको १८औं संस्करणको ग्रान्ड फिनाले आगामी ९ असोजमा हुने भएको छ। काठमाडौं जेसिजले सन् २००२ देखि निरन्तर आयोजना गर्दै आएको मिस टिनको फाइनलमा २० जना प्रतिस्पर्धीहरूबीच उपाधि भिडन्त हुनेछ। आयोजक काठमाडौं जेसजिका अध्यक्ष अनुप सुनुवारका अनुसार किशोरीहरूको क्षमता अभिवृद्धि, सामाजिक एवं सांस्कृतिक वृत्तिविकास तथा महिला सशक्तीकरणको लक्ष्यसहित मिस टिन नेपालको […]