नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले लिपुलेक, कालापानी र लिम्पियाधुराको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले शुक्रवार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति गुरुङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि हो भनेर जान्दाजान्दै लिपुलेकसम्म सडक बनाउँदैछौ भन्नु खेदजनक र भत्र्सनायोग्य अभिव्यक्ति भएको टिप्पणी गरे ।
केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले कालापानी, लिपुलेकसम्म सडक बनिरहेको बताएका छन् । गुरुङले अब समस्या समाधान गरी सधैंका लागि हा...