सर्वोच्चलाई दिने जवाफबारे संसदका महासचिव परामर्शमा

२३ मंसिर, काठमाडौं । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई निलम्बन फुकुवाको पत्र दिएको सम्बन्धमा सर्वोच्च अदालतलाई दिने जवाफका विषयमा संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम छलफलमा जुटेका छन् । उनी आफ्नै कार्यकक्षमा सचिव, प्रवक्ता लगायतसँग परामर्शमा छन् । महासचिव गौतमले जबराको निलम्बन फुकुवा भएको पत्र बुधबार दिएका थिए । लगत्तै बसेको सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठकले […]

सम्बन्धित सामग्री

संसदका महासचिव पाण्डेयको नागरिकता र राहदानीको विवादित विषय संसदमा

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानीको विषय संसदमा प्रवेश गरेको छ ।

चोलेन्द्रका सम्बन्धमा लिखित जवाफ तयार पार्दै संसदका महासचिव

२५ मंसिर, काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र लेखेको सम्बन्धमा लिखित जवाफ तयार पार्दैछन् । शुक्रबार सर्वोच्च अदालतले के कति कारणले महाअभियोग निष्प्रभावी भएको पत्र लेखिएको हो भन्नेबारे जवाफ दिन संघीय संसदका महासचिवको नाममा समेत आदेश जारी गरेको छ । त्यस अनुसार महासचिव गौतम […]

‘जबरा र संसदका महासचिवबीच जालसाजीपूर्ण मिलेमतो छ, यो राजद्रोह हो’

२३ मंसिर, काठमाडौं । बरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र उनलाई निलम्बन फुकुवा पत्र दिने संसदका महासचिव भरतराज गौतमबीच दूषित जालसाजीपूर्ण मिलेमतो रहेको आरोप लगाएका छन् । संघीय संसदका महासचिव गौतमले प्रधानन्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै थापाले यस्तो आरोप लगाएका हुन् । उनी भन्छन्, ‘दुई […]

‘संसदका महासचिवलाई अवहेलनामा कारबाही गर्नुपर्छ’

२३ मंसिर, काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई निलम्बन फुकुवा पत्र दिने संसदका महासचिव भरतराज गौतमलाई अवहेलनामा कारबाही गर्नुपर्ने र हुनुपर्ने बताएका छन् । संघीय संसदका महासचिव गौतमले प्रधान न्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘संसदको अधिकारी नांगो र निर्लज्ज […]

चोलेन्द्रको निलम्बन फुकुवा किन ? संसदका महासचिव भन्छन्– मलाई लागेअनुसार गरें

२१ मंसिर, काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र दिएपछि राजनीतिमा तरंग उत्पन्न भएको छ । पहिलेको संसदले गरेको काम अर्को संसदमा नजाने तर्क गर्दै महाअभियोग निष्प्रभावी भएको पत्र आफूले दिएको बताएका छन् । उनले अनलाइनखबरसँग कुरा गर्दै भनेका छन्, ‘निर्वाचन आयोगले मतगणना सकियो भनेको छ, त्यस […]

राष्ट्रियसभाको बैठक माघ १७ गते

सङ्घीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने उल्लेख छ।...

माधव नेपालसहित १४ जनाको कारवाहीलाई के गर्ने ? परामर्शमा सभामुख र संसदका महासचिव

काठमाडौं‌ : संसदका महासचिव डा भरत गौतमले नेकपा एमालेका सांसद् माधव कुमार नेपाल सहित १४ जनालाई पार्टीले कारवाही गरेको पत्रको ब्यहोरा सभामुख अग्नि सापकोटालाई जानकारी गराएका छन्। नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलवार दल विभाजनलाई सहयोग हुने गरी अध्यादेश ल्याएको थियो। त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली समूह मधाव…

संघीय संसदका महासचिव गौतमलाई कोरोना संक्रमण

१५ वैशाख, काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलाई कोरोना संक्रमण भएको छ । महासचिव गौतमसहित संघीय संसदका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । यस्तै, संघीय सांसद पुष्पाकुमारी कर्ण कायस्थलाई पनि कोरोना संक्रमण भएको छ । मंगलबार स्वाब दिएको र मंगलबार नै रिपोर्ट पोजेटिभ आएको सांसद कायस्थले […]