काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको उपनिर्देशकको जिम्मेवारी डा.सन्तकुमार दासलाई दिइएको छ । शिक्षण अस्पतालमा कोभिड युनिट इन्चार्जको जिम्मेवारी सम्हालिरहेका डा. दासलाई सोमबार उपनिर्देशकको पनि जिम्मेवारी दिइएको हो । डा. दासले दुई वर्षको कार्यकालका लागि उपनिर्देशकको जिम्मेवारी पाएका हुन्। उपनिर्देशकका दुई पद रिक्त थिए । एक पदमा डा. सुवास आचार्य नियुक्त भइसकेका छन् । अर्को एक […]