काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सङ्गठनलाई प्रभावकारी बनाउन श्रीमती सङ्घको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल प्रहरी श्रीमती सङ्घको ३९औँ वार्षिकोत्सवका अवसरमा उहाँले प्रहरी सङ्गठनलाई अझ प्रभावकारी बनाई प्रहरी अधिकृत तथा जवानको मनोबल उच्च राख्न सङ्घको समेत सक्रिय भूमिका रहेको बताएका हुन् । । समाज सेवाका विभिन्न क्रियाकलापमा नेपाल प्रहरी श्रीमती […]