काठमाडौं, ११ पुष । लामो समय भूमिगत राजनीतिमार्फत परिवर्तनका लागि होमिनुभएका नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकामा विकासको बागडोर सम्हाल्न सिंहदरबार प्रवेश गरेका छन् । हाल राष्ट्रियसभा सदस्यका रुपमा रहनुभएका उनको जन्म २०१७ साल कात्तिक २ गते पिता मेघनारायण र आमा ज्योतिमायाको छोराका रुपमा […]