भर्चुअल कार्यक्रम गरेर सौन्दर्य जगतलाई चलायमान बनाउनु पर्छ:अश्विनी झा

फिल्मको हिरो बन्ने सपना बोकेर सर्लाहीबाट काठमाडौैं हानिएका अश्विनी झा अन्ततः फेसन कोरियोग्राफी क्षेत्रको हिरो बन्न पुगे। झा छोटो समयमै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फेसन शो तथा सौन्दर्य प्रतियोगितामा कोरियोग्राफी गर्ने क्रममा आफ्नो नाम भिन्नै तरिकाले स्थापित गर्न सफल भएका छन्। मोडेल हुँदै कोरियोग्राफीमा सक्रिय हुँदै आएका उनी भारतमा गएर चर्चित कोरियोग्राफर कौशिक घोषसँग कोरियोग्राफी […]

सम्बन्धित सामग्री

सौन्दर्य मानक विषाक्त धारणा हो : जेन दीपिका ग्यारेट

'मिस युनिभर्स नेपाल २०२३' जेन दीपिका ग्यारेट सौन्दर्य मापदण्डको गलत धारणा शिक्षाको माध्यमबाट हटाउन सकिने बताएकी छिन् । कान्तिपुर पब्लिकेसन्सले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रम 'निर्भीक नारी'को चोथो सत्र ‘सौन्दर्य मापन’ मा उनले  गलत धारणा मानिसको सोचाइबाट हटाए मात्र समाजबाट हट्ने तर्क गरिन् ।

थाहा नगरको सौन्दर्य काठमाडौंमा प्रदर्शन गरिँदै

हेटौंडा । उत्तरी मकवानपुरको रमणीय क्षेत्र थाहा नगरको सौन्दर्य र सभ्यता प्रवद्र्धन गर्न काठमाडौंमा फोटो प्रदर्शनी गरिने भएको छ। पर्यटन प्रवद्र्धन गर्ने हेतुले नगरको सभ्यता, संस्कृति र जीवनशैली समेटिएका फोटो प्रदर्शनी गर्न लागिएको हो। कार्यक्रम संयोजक इन्द्र श्रेष्ठले नगरपालिकाको आयोजना र फरक सोच अभियानको संयोजनमा काठमाडाैंको वसन्तपुर दरबार स्क्वायरपरिसरमा आगामी कात्तिक १८ देखि २० गतेसम्म […]

महिला उद्यमशिलता विकासका लागि शसक्तीकरण कार्यक्रम

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तीकरण कार्यक्रम शुरु गरेको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।  पहिलो चरणमा पाक कला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा क्षेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो । छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरुलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ

सौन्दर्य प्रतियोगितामा बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

काठमाडौँ । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए ।

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग पुष्टि गरेको छ

‘मिस हिमालयन ग्लोरी नेपाल’ छानिने

विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको ट्रेबल फेशन कन्सर्न प्रालिले ‘मिस हिमालयन ग्लोरी नेपाल २०२२’ आयोजना गर्ने भएको छ । युवतीहरूको प्रतिभा निखार्दै भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको आयोजकले सोमबार एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । आयोजकका अनुसार प्रतियोगितामा सहभागिताका लागि १६ देखि २६ वर्ष उमेर समूहका अविवाहित युवतीले मात्र सहभागी हुन सक्नेछन् । जसमा सहभागीको उचाई ५ फिट १ इन्च भन्दामाथि हुनुपर्ने प्रावधान

बन्यो धरहरा, नवनिर्मित धरहराको औपचारिक उद्घाटन आज प्रधानमन्त्री ओलीले गर्ने

शनिवार औपचारिक रुपमा नवनिर्मित धरहराको उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार यसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विसं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको हो ।  सुनधारामा नवनिर्मित धरहरा वरपर फुलेका फूलले यसको सौन्दर्य बढाएको छ ।

नवनिर्मित धरहराको सुन्दर दृश्य [तस्वीरहरू]

शनिवार औपचारिक रुपमा नवनिर्मित धरहराको उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार यसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विसं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको हो ।  सुनधारामा नवनिर्मित धरहरा वरपर फुलेका फूलले यसको सौन्दर्य बढाएको छ । तस्वीर सबै : रासस