मङ्गोलियामा ग्यास विस्फोट : पाँचजनाको मृत्यु

उलानबटोर, १८माघ । गत हप्ता मङ्गोलियामा भएको ग्यास विस्फोटमा घाइते भएका थप दुई जनाको पनि उपचारका क्रममा मृत्यु भएको नेसनल ट्रमा एन्ड अर्थोपेडिक रिसर्च सेन्टरले बिहीबार बताएको छ । करिब ६० टन तरलीकृत प्राकृतिक ग्यास बोकेको ट्रक गत बुधबार बिहान कारसँग ठोक्किदा विस्फोट भएको थियो । देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले सुरुमा आगलागीमा तीन जना […]

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकामा ग्यास विस्फोट हुँदा १५ जनाको मृत्यु

दक्षिण अफ्रिकाको बोक्सबर्गमा भएको ग्यास विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार बिहानसम्म १५ पुगेको स्वास्थ्यमन्त्री जो फाहलाले आइतबार जानकारी दिएका छन् । शनिबार बिहान ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको तल्लो पुलमुनि अड्किँदा आगलागी र विस्फोट भएको थियो ।घटनास्थलबाट सय मिटर टाढा रहेको ताम्बो मेमोरियल अस्पतालका २४ बिरामी र १३ कर्मचारी घाइते भएका छन् । घाइतेहरूमध्ये एक चालक र दुई नर्सको मृत्यु भएको बताइएको छ । विस्फोटबाट अस्पतालको संरचनामा क्षति पुगेको छ । दुर्घटनाबारे अनुसन्धान जारी

कोइला खानी विस्फोट, ६ श्रमिकको ज्यान गयो

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।   खानीमा फसेका उनीहरूको निस्सासिएर मृत्यु भएको हो । शनिबार जिल्लाको...

ललितपुरको अक्सिजन प्लान्ट विस्फोट, एकको मृत्यु

ललितपुर, ८ बैशाख । ललितपुर अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरामाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । अक्सिजन भर्ने क्रममा ग्यास विस्फोट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

ग्यास विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका-८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो । स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उनका छोरा […] The post ग्यास विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

ग्यास विस्फोट भइ आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

चौतारा : खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो। स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आइतवार साँझ ७ बजे ग्यास विस्फोट भएको हो। घरमा आगलागी हुँदा…

सिन्धुपाल्चोकमा ग्यास लिक भएर विस्फोट, तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । ग्यास विस्फोट हुँदा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङको मृत्यु भएको हो । उनीहरू क्रमशः १० वर्ष, ६ वर्ष र साढे २ वर्षका छन् । आज साँझ बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]

खाना पकाउने ग्यास विस्फोट हुँदा एकको मृत्यु, १२ घाइते

झापाको मेचीनगर(७ मा भएको आगोलागीमा परी एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा खाना पकाउने ग्यास विस्फोट हुँदा मेचीनगर-८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो । उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए । टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चट्ठ घर  पूणर्रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी १२ जना

ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विस्फोट, ४ को मृत्यु २ घाइते

काठमाडौँ– शुक्रबार साँझ ललितपुरको मंगलबजारमा ग्यास विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ । मंगलबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा लक्ष्मीकृष्णको दम्पतिसहित चार जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । चारजनाको शव घटनास्थलबाट निकालिएको प्रहरीले जानकारी दिएको छ । घटनामा थप २ जना घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेको छ । […]

चीनमा ग्यास विस्फोट, १२ जनाको मृत्यु

चीनको हुबेई प्रान्तमा रहेको आवासीय क्षेत्रमा आइतवार ग्यास लाइन विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा परी १३८ जना घाइते भएका छन् ।  शियान शहरमा उद्धार कार्य जारी रहेको स्थानीय सरकारले जनाएको छ ।  बजारको भवन नराम्ररी ध्वस्त भएको छ । त्यसबाट कम्तीमा १४४ जनालाई उद्धार गरिएको छ ।

ग्यास विस्फोट हुँदा चीनमा ११ जनाको मृत्यु, ३७ जना गम्भीर घाइते

चीनको एक शहरमा ग्यास विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। आइतवार बिहान स्थानीय समयअनुसार ६: ३० बजे झङवाङ जिल्लाको सियान सहरमा उक्त घटना भएको बताइएको छ। समाचारहरुमा जनाइए अनुसार ३७ जना मानिसहरु गम्भीर रुपमा घाइते भएका छन्। घटना के कारणले भएको खुल्न सकेको छैन। थप क्षतिको विवरण आउने क्रम…