ललितपुरको अक्सिजन प्लान्ट विस्फोट, एकको मृत्यु

ललितपुर, ८ बैशाख । ललितपुर अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरामाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । अक्सिजन भर्ने क्रममा ग्यास विस्फोट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

सम्बन्धित सामग्री

अक्सिजन प्लान्ट विष्फोटमा मृत्यु हुने दुई पुगे

ललितपुर । ललितपुरस्थित औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटमा परी घाइते भएका मध्ये थप एक मजदुरको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार भारत घर भइ सोही प्लान्टमा काम गर्ने वर्ष २५ का राजकुमार महतोको बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै उक्त विष्फोटमा […] The post अक्सिजन प्लान्ट विष्फोटमा मृत्यु हुने दुई पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक.

अक्सिजन प्लान्ट विस्फोटमा थप एकको मृत्यु

काठमाडौं : ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटमा परी थप एकजनाको मृत्यु भएको छ।विस्फोटमा परी गम्भीर घाइते भएका ललितपुर उपमहानगरपालिका-१८ बस्ने २५ वर्षीय भारतीय नागरिक राजकुमार महतोको मृत्यु भएको हो। उपचारका क्रममा पाटन अस्पतालमा आज दिउँसो पौने २ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। विस्फोटमा परी यसअघि भारत, पश्चिम चम्पारण जिल्ला रतन पुरुवाका ४५ वर्षीय बृज महतोको मृत्यु भएको थियो।अन्य

अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ, ८ बैशाख । ललितपुरको अक्सिजन प्लान्टमा आज बिहान भएको विस्फोटको घटनाबारे छलफल गर्न गृहमन्त्री बालकृष्ण खाँणले  निर्देशन दिएका छन् । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका सिडियो घनश्याम उपाध्याय र महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेललाई घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् । ललितपुर अक्सिजन प्लान्टमा विस्फोटमा परेर आज बिहान एक जनाको मृत्यु […]

अक्सिजन प्लान्ट विस्फोट : सरकारले छानबिन गर्ने

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले पाटन औद्योगिक क्षेत्रमा ग्यास प्लान्ट विस्फोट भएर ज्यान गुमाएका परिवारलाई सरकारले क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार गर्ने बताएका छन् । साथै उनले सरकाले प्राविधिकसहितको टोलीले घटनाको छानबिन गर्ने बताए । बिहीबार बिहान सगरमाथा अक्सिजन प्लान्ट क्षेत्रमा भएको विस्फोटमा परि एक जनाको मृत्यु भएको छ ।  घटनामा ५ जना घाइते भएका छन् । घटनालगत्तै मन्त्री बडु घटनास्थल पुगेर स्थलगत अवलोकन गरेका थिए । त्यसक्रममा उनले घटना दुर्भाग्य र

ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट, १ जनाको मृत्यु

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ। बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेहरुको पाटन र बिएनबीमा अस्पतालमा उपचार भैरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट, १ जनाको मृत्यु

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट  विस्फोट भएको छ। बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । विस्तृत विवरण आउन बाँकी छ ।

बतासलाई पोखरेलीको प्रश्न : अक्सिजन प्लान्ट खोइ ?

२२ पुस, पोखरा । कोभिड–१९ को दोस्रो लहरमा अन्यत्रजस्तै पोखराका अस्पतालहरु संक्रमितले भरिए । अक्सिजन अभावकै कारण संक्रमितको मृत्यु हुने अवस्था आएपछि व्यापारिक समूह बतास ग्रुपको बतास फाउन्डेनले घोषणा गर्‍यो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट जडान गर्ने । पोखरा रामघाटमा सेती नदी थुनेर ३५ वर्षसम्म ढुंगा, गिटी, बालुवा निकाल्न जिम्मा लिन खोजेको भन्दै बतास […]

सिन्धुपाल्चोक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिने

सिन्धुपाल्चोक। अक्सिजनको अभावलाई न्युनीकरण गर्न बाग्मती सरकारसँग समन्वय गरेर जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने तयारी भइरहेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए। कोरोनाको नयाँ भेरीयन्टको कारणबाट हिजोसम्म सिन्धुपाल्चोकमा संक्रमितको संख्या ६३१ पुग्नुको साथै ६ जनाको मृत्यु भएको छ। ३१९ अक्सिजन सिलिन्डर मध्ये १०९ वटा भरी र बाँकी सिलिन्डर भर्नको लागि काठमाडौं पठाएको उनले बताए।

स्थानीय तहकै सक्रियतामा अक्सिजन प्लान्ट

काठमाडौं, जेठ ३ । काठमाडौं उपत्यकाका नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न थालेका छन् । अक्सिजनको अभावमा उपत्यकामा कोरोना सङ्क्रमितको मृत्यु हुन थालेपछि उपत्यकाका नगरपालिकाले अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्न थालेका हुन् । कतिपय नगरपालिकाले नगरपालिकाभित्र भएका ठूला अस्पतालसँग सहकार्यमा र कतिपयले आफ्नै नगरस्तरीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सुरु गरिसकेका छन् । अहिलेसम्म काठमाडौँ महानगरपालिका र मध्यपुर थिमी […]

अक्सिजनको अभावमा संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा अक्सिजन नपाएर कोरोना संक्रमितहरूको मृत्यु भइरहेको बेला प्रदेश सरकारको अक्सिजन प्लान्ट जडान गर्ने योजनाको सुरसार पनि गरिएको छैन ।सुदूरपश्चिम प्रदेश सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै जिल्ला अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्ने बजेटको व्यवस्थापन गरेको भएपनि अस्पतालहरुले अक्सिजन प्लान्ट जडान गर्न अग्रसर नभएका हुन् । भरखरै बजेट आएको हुनाले प्लान्ट खरिद […]