चीनमा ग्यास विस्फोट, १२ जनाको मृत्यु

चीनको हुबेई प्रान्तमा रहेको आवासीय क्षेत्रमा आइतवार ग्यास लाइन विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा परी १३८ जना घाइते भएका छन् ।  शियान शहरमा उद्धार कार्य जारी रहेको स्थानीय सरकारले जनाएको छ ।  बजारको भवन नराम्ररी ध्वस्त भएको छ । त्यसबाट कम्तीमा १४४ जनालाई उद्धार गरिएको छ ।  

सम्बन्धित सामग्री

लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ को मृत्यु

पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन्।