सिमकोट – नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा घोडा चढेर सिटिजन्स बैंकका कर्मचारी न्यालुु लेकको हिउँ पन्छाएर पैदल मार्गबाट लिमी पुुगेका छन्। गाडी, घोडा र पैदल मार्गबाट हिँडेर कर्मचारी लिमी पुुगेका हुन्। लिमीका सेवाग्राहीलाई सामाजिक सुुरक्षाको भत्ता वितरण गर्न र बैंक खाता सञ्चालन गर्न कर्मचारी तीन किसिमको अनुुभव बट्ल्दै लिमी पुुगेका हुन्। लिमीका वडाध्यक्ष पाल्जोर […]