१८ माघ, काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सेवा कटौतीको निर्णयलाई थप १० दिन लम्ब्याएको छ । सर्वोच्चले जारी गरेको विज्ञप्ति अनुसार आगामी २८ गतेसम्म अहिलेकै स्वरुपमा सेवा प्रवाह हुनेछ । कोरोना संक्रमणको जोखिम यथावत रहेको भन्दै सर्वोच्चले सेवा कटौतीलाई निरन्तरता दिने भएको हो । यसअघि सर्वोच्चले ओमिक्रोनको संक्रमणको जोखिमलाई मध्यनजर […]